Logo
हृदयश त्रिपाठी पनि नेपाली कांग्रेसमा प्रवेश गर्ने सम्भावना

२९ असोज, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीप्रति असन्तुष्ट बनेर अलग्गिएका हृदयष त्रिपाठी समहु नेपाली कांग्रेसमा प्रवेश गर्ने विषयमा छलफलमा जुटेका छन् । केही हप्ता अगाडि राजपा छोडेर नेकपा एमालेको चुनाव

Published On : २०७४ आश्विन २९, आईतवार ११:४७
झापा क्षेत्र नम्बर ३ बाट कृष्णप्रसाद सिटौला पछाडि हटे, राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने

२९ असोज, काठमाडौँ । झापाको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र राप्रपाबिच चुनावी तालमेल हुने भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा कांग्रेसले राप्रपाका नेता राजेन्द्र

Published On : २०७४ आश्विन २९, आईतवार ११:०७
कांग्रेसलाई सुदृढिकरण गरेर लानु पर्छ : कांग्रेस नेता ढुण्डिराज शास्त्री

२९ असोज, काठमाडौँ । नेपाली कांग्रेसका अग्रज नेता ढुण्डिराज शास्त्रीले कांग्रेसलाई सुदृढिकरण गरेर लानु पर्नेमा जोड दिएका छन् । शनिबार अर्घाखाँची काठमाडौँ सम्पर्क समितिको प्रथम भेलाका अवसरमा शास्त्रीले नेपालको राजनीतिक

Published On : २०७४ आश्विन २९, आईतवार १०:५३
विजयकुमार गच्छादार नेपाली कांग्रेसका महामन्त्री बन्दै, केहीबेरमा पार्टी एकताको घोषणा गरिने

२९ असोज, काठमाण्डौ । नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबिच पार्टी एकता हुने भएको छ । पछिल्लो केही दिनयता दुई पार्टीबिच एकता हुने चर्चा चले पनि टुङ्गो लाग्न सकेको थिएन

Published On : २०७४ आश्विन २९, आईतवार १०:४७
संसद विघटन भएको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा एकैदिन १० विधेयक प्रमाणीकरण

२९ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गरेकी छिन् । व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको

Published On : २०७४ आश्विन २९, आईतवार १०:३९
मोहन वैद्यको पार्टीले निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गर्ने

२९ असोज, काठमाडाँै । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गरिने बताएका छन् । पार्टीको यही असोज २२ देखि २६ गतेसम्म

Published On : २०७४ आश्विन २९, आईतवार १०:३०
संविधानबाट ‘दलित’ शब्द हटाउन माग

काठमाण्डौ,२९ असोज । राष्ट्रिय शिल्पी आन्दोलन नेपाल, केन्द्रिय परिचालन समितिका संयोजक दान बहादुर विश्वकर्माले ‘दलित’ शब्दलाई संबिधानबाटै हटाउन सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा केन्द्रिय परिचालन समितिले आयोजना

Published On : २०७४ आश्विन २९, आईतवार १०:२२
नाइजेरियाको भोकमरी र बेरोजगारी अन्त्यका लागि नेपाल र नाइजेरियाको साझेदारी

२९ असोज, काठमाण्डौ । नुवाकोट जिल्लामा स्थापना गरिएको नेपाल खाद्य बैँक लिमिटेडले नाइजेरियामा पनि शाखा खोलेको छ । आगामी नोभेम्बरको पहिलो हप्ताबाट औपचारिक रुपमा शाखाबाट सेवा सुरुवात गरिने भएको छ

Published On : २०७४ आश्विन २९, आईतवार ०९:४७
समानुपातिक निर्वाचन प्रणालीतर्फ आज उम्मेदवारहरुको बन्दसूची पेश हुँदै (फोटोफिचर)

२९ असोज, काठमाण्डौ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आज उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ ।   प्रतिनिधिसभाको समानुपातिकतर्फ

Published On : २०७४ आश्विन २९, आईतवार ०८:३६
भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा

२९ असोज, काठमाडौँ । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले

Published On : २०७४ आश्विन २९, आईतवार ०८:०८
सँगै सुत्न नदिएको भन्दै श्रीमानले हाले श्रीमतीविरुद्ध मुद्धा, ६ वर्ष जेल सजायँ हुन सक्ने

२९ असोज । एकजना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्धा हाले । मुद्दा हाल्नुको कारण थियो, आफुलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको । श्रीमानले लगाएको यो अभियोग

Published On : २०७४ आश्विन २९, आईतवार ०८:०१
नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीबिच चुनावी तालमेलको प्रयास

२९ असोज, काठमाण्डौ । वाम गठबन्धनबाट बाहिरिएको नयाँ शक्ति पार्टी नेपालले नेपाली कांग्रेससँग चुनावी तालमेलको प्रयास गरेको छ । आफ्नो दललाई हैसियत अनुसार सम्मान नदिएको भन्दै वाम गठबन्धनबाट बाहिरिएका नयाँ

Published On : २०७४ आश्विन २९, आईतवार ०७:५०