Logo
राजनीतिक दल र निर्वाचन आयुक्तहरुवीचको बैठक जारी

काठमाडौं, २७ असोज । निर्वाचन आयुक्त र प्रमुख राजनीतिक दलहरुवीच निर्वाचन समयमै सम्पन्न गर्नेबारे छलफल जारी छ । आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा

Published On : २०७४ आश्विन २७, शुक्रबार ०८:१२
नेपाल विश्वकप छनोट खेल्नबाट यसरी चिप्लियो, डिभिजन बिमा झर्ने खतरा

२७ असोज, काठमाण्डौ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले हङकङसँग ८३ रनको पराजय ब्यहोरेको छ । शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न जित्नै पर्ने आजको खेलमा

Published On : २०७४ आश्विन २७, शुक्रबार ०८:०९
स्वास्थ्य संस्थामा गर्भपतन सेवा निःशुल्क

नुवाकोट, २७ असोज । जिल्ला स्वास्थ्य कार्यालय, नुवाकोटले गर्भपतन सेवा निःशुल्क बनाएको छ । तेस्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसर बनाएर स्वास्थ्य कार्यालयमार्फत प्रवाह हुँँदै आएको गर्भपतन सेवा बिहीबारदेखि निःशुल्क

Published On : २०७४ आश्विन २७, शुक्रबार ०८:०६
प्रकोपको कारण विकासले सोचेजति गति लिन सकेन : मन्त्री गौतम

काठमाडौँ, २७ असोज  : सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले प्राकृतिक प्रकोपका कारण पनि विकासले सोचेजति गति लिन नसकेको बताउनुभएको छ । नेपाल भौगर्भिक समाजले अन्तर्राष्ट्रिय प्रकोप न्यूनीकरण दिवसका अवसरमा आज यहाँ

Published On : २०७४ आश्विन २७, शुक्रबार ०७:५९
टिकटको विषयलाई लिएर गोरखामा वाम गठबन्धनबीच दरार

गोरखा, २६ असोज । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि गोरखा जिल्लाका वामगठबन्धनका नेताहरुवीच आफ्नो प्रभाव यथावत राख्नको लागि  टिकटको विषयलाई लिएर दरार पैदा

Published On : २०७४ आश्विन २७, शुक्रबार ०७:०४
आफ्ना मन्त्रीहरु नहटाउन भन्दै देउवा भेट्न पुगे प्रचण्ड

काठमाडौं, २७ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु नहटाउन आग्रह गरेका छन् । शुक्रबार

Published On : २०७४ आश्विन २७, शुक्रबार ०६:४३
विधिको शासन कायम गराउन प्रहरीको भूमिका महत्वपूर्ण

पोखरा, २७ असोज : नेपाल प्रहरीको ६२ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समाजमा विधिको शासन कायम गराउन प्रहरीको महत्वपूर्ण भूमिका हुनेमा जोड दिइएको छ । शान्ति सुरक्षा, अमनचयन

Published On : २०७४ आश्विन २७, शुक्रबार ०६:३२
खाना पकाउनेक्रममा करेन्ट लागेर मृत्यु

बनियानी, झापा, २७ असोज। झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

Published On : २०७४ आश्विन २७, शुक्रबार ०६:३०
विषाक्त खानाका कारण श्रीलङ्कामा सय जना कामदार विरामी

कोलम्बो, २७ असोज (रासस/सिन्ह्वा) : श्रीलङकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जना भन्दा बढी मजदुरहरु बिहीबार विरामी भएका छन् । विषाक्ता खानाका कारण विरामी भएका उनीहरुलाई उपचारका लागि

Published On : २०७४ आश्विन २७, शुक्रबार ०६:२७
मन्त्रिपरिषद बैठक सम्पन्न, गौचनलाई सहिद घोषणा

काठमाडौं, २७ असोज । अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई सरकारले सहिद घोषाणा गरेको छ । शुक्रबार विहान सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको

Published On : २०७४ आश्विन २७, शुक्रबार ०६:२१
अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम

वासिङ्टन, डिसी, २७ असोज । अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका बानाले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका-२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ

Published On : २०७४ आश्विन २७, शुक्रबार ०६:०६
उपेन्द्र महतोले भने,“भवन र जमुनामध्ये एकजना रोज्नुपर्यो भनेपनि म दुवै जना रोज्छु”

काठमाडौं, २७ असोज । गैर आवसीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपालीहरु जुन देशमा रहेर काम गरेपनि नेपाली नै भएको र नेपालकै विकास चाहेको दाबी गरेका छन् ।

Published On : २०७४ आश्विन २७, शुक्रबार ०५:२५