काठमाडौं २७ असोज । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रबार बस्दै छ । ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण
Published On : २०७४ आश्विन २७, शुक्रबार ०१:०१काठमाडौं २७ असोज । सरकारले डा.गोविन्द केसीले राखेको मागअनुसार चिकित्सा शिक्षा विधेयक संसदमा बिहीबार पेश गरे पनि एमाले र माओबादी केन्द्रले बिरोध गरेपछि छलफल अघि बढ्न सकेन । संसदको बिहीबारको
Published On : २०७४ आश्विन २७, शुक्रबार ००:५८काठमाडौं २७ असोज । ३० वर्षको अवधिमा ५० प्रतिशत मात्रै प्रगति हुने गरेको भन्दै गौरवका आयोजनाहरू जुनसुकै परिस्थितिमा पनि शीघ्र निर्माण गर्न संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ ।
Published On : २०७४ आश्विन २७, शुक्रबार ००:५६काठमाडौँ, २६ असोज : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकदलीय साम्यवादले लोकतन्त्रमा चुनौती आउने जनाउँदै त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । विश्वभरबाट नेपाल आएका काँग्रेस आबद्ध जनसम्पर्क
Published On : २०७४ आश्विन २६, बिहीबार १६:३७विराटनगर, २६ असोज : उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताउनुभएको छ । विराटनगर
Published On : २०७४ आश्विन २६, बिहीबार १६:२५काठमाडौँ, २६ असोज : प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षालाई थप बलियो बनाएर लैजाने बताउनुभएको छ । महानिरीक्षक अर्यालले ६२ औँ प्रहरी दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रदेश
Published On : २०७४ आश्विन २६, बिहीबार १६:१८२६ असोज, काठमाण्डौ । आगामी मंसिरमा हुने प्रदेशसभा र केन्द्रिय प्रतिनिधिसभाको चुनावका लागि दलहरु उम्मेदवार टुङ्गो लगाउन कसरत गरिरहेका छन् । दुवै चुनावको समानुपातिक तर्फको मनोनयन यही असोज २९ गते
Published On : २०७४ आश्विन २६, बिहीबार १३:२४काठमाडौं, २६ असोज । बुढी गण्डकी जलाशययुक्त आयोजना सरोकार समितिले न्यायोचित ढंगले यथाशिघ्र मुआब्जा निर्धारण गर्न सरकारसँग माँग गरेको छ । समितिले जारी गरेको विज्ञप्तीमा आरुघाट विशालनगर, आर्खेत र खहरे
Published On : २०७४ आश्विन २६, बिहीबार १२:०६काठमाडौं, २६ असोज । निर्वाचन आयोगले आउने मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरुको सुरक्षाको बारेमा सुरक्षा अंगका प्रमुखहरुसँग आज विशेष छलफल गरेको छ
Published On : २०७४ आश्विन २६, बिहीबार ११:५५धनराज वास्तविक : सबै भन्दा पहिले वैदेशिक सहायता वा ऋण भनेको के हो ? त्यो कुरा बुझ्न जरुरी छ । म अर्थशास्त्रको विद्यार्थी हुनुको नाताले यतिसम्म भन्न सक्छु । वैदेशिक
Published On : २०७४ आश्विन २६, बिहीबार ११:४८भक्तपुर, २६ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताउनुभएको छ । आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले
Published On : २०७४ आश्विन २६, बिहीबार ११:४६काठमाडौं, २६ असोज । प्रमुख तीन दल कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाको आयोजनामा बसेको
Published On : २०७४ आश्विन २६, बिहीबार ११:४४