Logo
एकिकृत मुसहर बस्ती हस्तान्तरण (फोटोफिचर)

बर्दिबास, १ बैशाख । हाँस्यकलाकार जोडी धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्मित एकिकृत मुसहर नमूना बस्ती आज हस्तान्तरण गरिएको छ । शुक्रबार उक्त बस्तीलाई महजोडी मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य र मुख्य सचिव

Published On : २०७४ बैशाख १, शुक्रबार ०९:३६
जेष्ठ नागरिकको मत तान्ने कांग्रेस रणनीति

काठमाडौं १ बैशाख । सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्दा होस् वा पछि वृद्धि गर्दा नै किन नहोस्, ‘कनिका बाँडेजस्तै बजेट बाँड्न नहुने’ भन्दै विरोध गरेको कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा

Published On : २०७४ बैशाख १, शुक्रबार ०७:३५
सिंहदरबारकै यो दुर्दशा, देश कहिले सुध्रिएला?

देशकै प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । तर, सिंहदरबार देशको प्रमुख प्रशासनिक केन्द्र जस्तो छैन, यसको अवस्था निकै दयनीय छ।  भत्किएका भवन, भाँचिएका फर्निचर, बिग्रिएका गाडी, फालिएका फाइल र थुप्रिएको

Published On : २०७४ बैशाख १, शुक्रबार ०७:३३
पूर्वराजाले मागे ११ वर्षको हिसाब

काठमाडौं १ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७४ को अवसरमा बिहिबार शुभकामना सन्देश दिँदै विगत ११ वर्षमा के भयो भनेर गम्भीर प्रश्न उठाएका छन् । आजको नेपाल समाचारपत्रमा

Published On : २०७४ बैशाख १, शुक्रबार ०७:२५
उपत्यकामा आजदेखि मात्र दुईअवस्थामा हर्न बजाउन पाइने

काठमाडौं १ बैशाख ।  उपत्यकामा आजदेखि ‘हर्न निषेधित क्षेत्र’ नियम लागू भएको छ । उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने स्थानीय प्रशासनको निर्णयअनुसार यस्तो नियम लागू गरिएकोे महानगरीय ट्राफिक प्रहरी महाशाखाले

Published On : २०७४ बैशाख १, शुक्रबार ०७:१६
नेपाल-चीन सैन्य अभ्यास आइतबार, आतंकवादविरुद्ध लड्न सहयोग –

काठमाडौं १ बैशाख । अमेरिकालगायत पश्चिमी राष्ट्रहरू र भारतको समेत परोक्ष असहमतिबीच आतंकवादको सम्भावित सुरक्षा चुनौती मद्देनजर गर्दै नेपाली र चिनियाँ सेनाको विशेष संयुक्त सैन्य अभ्यास वैशाख ३ मा काठमाडौंमा

Published On : २०७४ बैशाख १, शुक्रबार ०७:१२
मधेसी मोर्चा फकाउँदै प्रधानमन्त्री, मोर्चाको अडान पुरानै –

काठमाडौं १ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन बहिष्कारको औपचारिक घोषणा गरेका मधेसी मोर्चाका नेताहरूलाई पुनः फकाउने प्रयास थालेका छन् ।  उनले बुधबार संघीय समाजवादी फोरमका अध्यक्ष

Published On : २०७४ बैशाख १, शुक्रबार ०७:०९
मानव बेचविखनमा आफन्तको प्रयोग, थाहै नपाई दलालको पासोमा

काठमाडौं १ बैशाख । गाउँमै मजदुरी गरेर जीविकोपार्जन गरिरहेकी सिन्धुपाल्चोक कर्थली–३ की ४५ वर्षीया सीता भट्टराई (परिवर्तित नाम) लाई गाउँकै नेकोर मगरले वैदेशिक रोजगारीका लागि कुवेत पठाउने प्रस्ताव राखे । छोरीको

Published On : २०७४ बैशाख १, शुक्रबार ०७:०३
माओवादी केन्द्रका नेता ढुंगेलको नाममा सर्वोच्चको वारेन्ट

काठमाडौं १ बैशाख । सर्वोच्च अदालतले जन्मकैदको फैसला भएका एमाओवादीका पूर्व–सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न प्रहरी महानिरिक्षकलाई आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल

Published On : २०७४ बैशाख १, शुक्रबार ०७:००
२०७४ चुनावी बर्ष बन्दै

काठमाडौं १ बैशाख । नयाँ संविधानले परिकल्पना गरे अनुसारको राजनीतिक पूर्वाधार तयार गर्नका लागि निकै महत्वपूर्ण वर्ष थियो(२०७३ । मुलुकलाई राजनीतिक स्थिरता दिदै विकास र समृद्धितर्फ मोड्ने मुख्य घुम्ती २०७३

Published On : २०७४ बैशाख १, शुक्रबार ०६:५७
मुलुकको साझा एजेन्डामा सबैको ध्यान जाओस् : उपराष्ट्रपति पुन

काठमाडौँ, १ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७४ अवसरमा शुभकामना सन्देश दिनुहुँदै २०७४ सालमा संविधान कार्यान्वयन र आर्थिक, सामाजिक रूपान्तरणसहितको समुन्नत र सम्बृद्ध राष्ट्र निर्माणजस्तो मुलुकको साझा एजेन्डामा

Published On : २०७४ बैशाख १, शुक्रबार ००:२०
लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नु हाम्रो प्रमुख कार्यभार : राष्ट्रपति

काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यावेदी भण्डारीले नयाँवर्ष २०७४ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी

Published On : २०७४ बैशाख १, शुक्रबार ००:१५