Logo
प्रधानमन्त्रीले अब माओवादीका मन्त्रीहरुलाई हटाउनुपर्छ : चौधरी

काठमाडौं, १९ असोज । नेपाल लोकतान्त्रिक फोरमका महासचिव एवम् प्रमु्ख सचेतक योगेन्द्र चौधरीले माओवादी केन्द्रले एमालेसँग एकताको पहल थालेर गम्भिर भुल गरेको बताए । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

Published On : २०७४ आश्विन १९, बिहीबार १०:३४
चीनको ईशारामा नेपालमा वाम एकता हुँदैछ : राजपा नेता

काठमाडौं, १९ असोज । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष बृषेचन्द्र लालले मित्र राष्ट्र चीनको ईशारामा नेपालमा वाम एकताको सुरु भएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

Published On : २०७४ आश्विन १९, बिहीबार १०:२५
एकसय घरधुरी अन्धकारमा बस्न बाध्य

बैतडी, १९ असोज । सुर्नया गाउँपालिका–६ मा रहेको तेस्रो सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजना सञ्चालक समितिले जनाएको छ ।

Published On : २०७४ आश्विन १९, बिहीबार १०:०१
लोकतान्त्रिक गठबन्धन नबनाएको भए ‘पोलिटिकल सुसाईड हुन्थ्यो’ : कार्की

काठमाडौं, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रवक्ता रोशन कार्कीले कांग्रेसको नेतृत्वमा गठन हुन लागेको बृहत्त लोकतान्त्रिक मोर्चा वाम मोर्चाको प्रतिकारमा गठन नभएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘हामीले वाम मोर्चाको

Published On : २०७४ आश्विन १९, बिहीबार ०९:४८
प्रदेश नं ७ बाट प्रधानमन्त्री देउवा र एमाले नेता रावलको सर्वसम्मत सिफारिश

भीमदत्तनगर, १९ असोज : प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरु आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट भएका छन् । प्रधानमन्त्री एवं नेपाली

Published On : २०७४ आश्विन १९, बिहीबार ०९:४०
‘माओवादीले सरकारमा बस्ने नैतिक अधिकार गुमाईसकेको छ, कि त राजीनामा देउ होईन भने हटाईन्छ’ : डा. खड्का

एमाले–माओवादी केन्द्रलाई काउन्टर दिनको लागि हाम्रो गठबन्धन हो  काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वाम गठबन्धनलाई काउन्टर दिनको लागि नै आफूहरुले बृहत्त लोकतान्त्रिक मोर्चा बनाएको स्पष्ट

Published On : २०७४ आश्विन १९, बिहीबार ०९:२२
वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु

पाल्पा, १९ असोज। अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गर्नुभएको छ । वर्षैपिच्छे बारीमा लगाएको

Published On : २०७४ आश्विन १९, बिहीबार ०८:१७
सन् २०३० को विश्वकप आयोजना गर्न अर्जेन्टिनाको दावी

काठमाडौं, १९ असोज । सन् २०३० मा हुने विश्वकप फुटबल आयोजनाको लागि लेटिन अमेरिकी मुलुक अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त दावेदारी दिएका छन् । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा अयोाजित एक

Published On : २०७४ आश्विन १९, बिहीबार ०८:१५
पार्टीभित्रको एकता बलियो बनाउनुपर्छ : सुजाता

काठमाडौँ, १९ असोज : नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले गठबन्धनका विरुद्ध गठबन्धनले मुलुकलाई फाइदा नपुग्ने बताउनुभएको छ । वाम गठबन्धन भएपछि बृहत् प्रजातान्त्रिक मोर्चा बनाउने तयारीमा रहेको काँग्रेसले गठबन्धनमा लाग्नेभन्दा

Published On : २०७४ आश्विन १९, बिहीबार ०८:०४
वाम एकता सत्ता प्राप्तिका लागि : नेता महत

भक्तपुर, १९ असोज : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको एकता सत्ता प्राप्तिका लागि मात्र भएको बताउनुभएको छ । नेपाली काँग्रेस

Published On : २०७४ आश्विन १९, बिहीबार ०८:०१
आगलागीबाट करिब ४ लाखको क्षति

भक्तपुर, १९ असोज । भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै रहेको खाजा पसलमा आगलागी हुँदा रु तीन लाख ६८ हजार बराबरको धनमाल क्षति भएको छ । उदयपुर लेखगाउँ–२ घर भई हाल

Published On : २०७४ आश्विन १९, बिहीबार ०७:५८
प्याडककी केटीसाथी भन्छिन्– यस्तो नरसंहारको कुनै योजना थाहा थिएन

लस भेगस, १९ असोज : अमेरिकी सहर लस भेगासमा आइतबार राति भिषण आक्रमणगरी कम्तीमा ५९ जनाको ज्यानलिने स्टेफन प्याडककी केटीसाथीले यस्तो आक्रमण र नरसंहारको प्याडकले योजना बनाएको बारेमा आफूलाई केही

Published On : २०७४ आश्विन १९, बिहीबार ०७:५०