Logo
निर्वाचनमा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा घोषणा गरेर जान्छौं : ज्ञवाली

काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेद्धवार घोषण गरेर चुनावी प्रचारमा

Published On : २०७४ आश्विन १६, सोमबार १०:२८
एमालेबाहेकका परिवर्तनकारी शक्तिसँगमात्रै तालमेल गर्छौं : डा. महत

काठमाडौं, १६ असोज । प्रमुख दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाहेकका परिवर्तन एवम् संविधान संशोधनका पक्षधर शक्तिसँग तालमेल गर्ने

Published On : २०७४ आश्विन १६, सोमबार १०:२१
पाकिस्तानी पूर्व प्रम शरिफ भ्रष्टाचार हेर्ने अदालतसामु उपस्थित, जेल सजाय हुनसक्ने अनुमान

इस्लामावाद, १६ असोज। पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तानको भ्रष्टाचार हेर्ने एक अदालत सामु उपस्थित हुनुभएको समाचार छ । भ्रष्टाचारको आरोपमा दुई महिनाअघि पदबाट पर्खास्त गरिनुभएका पूर्व प्रधानमन्त्री शरिफ सोमबार

Published On : २०७४ आश्विन १६, सोमबार ०७:४९
करिब रु २४ करोड सामाजिक सुरक्षा भत्ता वितरण

दमौली, १६ असोज : तनहुँ जिल्लामा गत आर्थिक वर्षमा रु २३ करोड ८८ लाख ६६ हजार ८१७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला,

Published On : २०७४ आश्विन १६, सोमबार ०७:४५
प्रयोगमा आएन अस्पतालको एक्स–रे मेसिन

गोरखा, १६ असोज : गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज

Published On : २०७४ आश्विन १६, सोमबार ०७:२६
चन्दलाई आईजीपी बनाउने देउवाको योजनामा गृहमन्त्री शर्मा बाधक

काठमाडौं, १६ असोज । एआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आईजीपी बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा गृहमन्त्री जनार्दन शर्मा बाधक बनेपछि देउवा अहिले रुष्ट बनेका छन् । प्रधानमन्त्री देउवाले हालका आईजीपी

Published On : २०७४ आश्विन १६, सोमबार ०७:२०
झाडापखालाबाट एकको मृत्यु, १२ जना बिरामी

दोलखा १६ असोज : दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९, साविक गौरीशंकर गाउँपालिकाको सिमीगाउँमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मानुरी शेर्पाले

Published On : २०७४ आश्विन १६, सोमबार ०७:०४
सातवटा खानेपानी योजना निर्माण शुरु

तेह्रथुम, १६ असोज (रासस) : तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम शुरु भएको छ । विभिन्न छ गाउँका ७४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण शुरु भएको

Published On : २०७४ आश्विन १६, सोमबार ०६:५९
डडेल्धुरामा पेट्रोलको कृत्रिम अभावका कारण सास्ती

डडेल्धुरा, १६ असोज : करिब एक सातादेखि डडेल्धुरामा पेट्रोल अभाव भएको छ । पेट्रोल अभावका कारण दशैँका लागि टीका लगाएर घर फर्किनेहरु र टीका लगाउन जानेहरुले सास्ती भोग्नुपरेको छ ।

Published On : २०७४ आश्विन १६, सोमबार ०६:४९
बाघको आक्रमणबाट महिलाको मृत्यु

रत्ननगर, चितवन, १६ असोज : पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको

Published On : २०७४ आश्विन १६, सोमबार ०६:४३
बर्दियामा अनिश्चितकालीन कफ्र्यु आदेश

बर्दिया, १६ असोज : जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन

Published On : २०७४ आश्विन १६, सोमबार ०६:३९
नेपाल र भारतमा एउटै प्रविधिबाट एकैपटक बाघ गणनाको तयारी

चितवन, १६ असोज : बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ । निकुञ्ज विभागका

Published On : २०७४ आश्विन १६, सोमबार ०६:३६