Logo
१३२ स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौँ, ९ असोज : यही असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोग,

Published On : २०७४ आश्विन ९, सोमबार १४:११
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्छ : सिंह

धादिङ, ९ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मंसिरको चुनावपछि नेपाली काँग्रेस पहिलो शक्ति बन्ने दाबी गरेका छन् । नेपाली काँग्रेस धादिङले आयोजना गरेको शुभकामना

Published On : २०७४ आश्विन ९, सोमबार १४:०८
संसदीय अभ्यासविपरीत विधेयक पारित हुन थालेको भन्दै ओलीको गुनासो

भक्तपुर, असोज ९ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनीरुपमा संसदीय अभ्यासविपरीत अचेल विधेयक पारित हुन थालेको बताएका छन् । संसदद्वारा पारित शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण

Published On : २०७४ आश्विन ९, सोमबार १०:५४
बुढीगण्डकी निर्माणको सबै प्रक्रिया खारेज गर्न समितिको निर्देशन

काठमाडौं, असोज ९ । व्यवस्थापिका–संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहित सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

Published On : २०७४ आश्विन ९, सोमबार १०:५१
प्रधानमन्त्री देउवा (युएइ) को अबुधाबीमा

–भीष्मराज ओझा :  अबुधाबी (युएइ), ९ असोज : प्रधानमन्त्री शेरबहादुर देउवा आज संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी आइपुग्नुभयो । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिई स्वदेश

Published On : २०७४ आश्विन ९, सोमबार १०:४६
माओवादी केन्द्रले विजय हासिल गरेका २१ स्थानीय तह (सुचिसहित)

काठमाडौं, असोज ९ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ८५ स्थानीय तह जितेको माओवादी केन्द्र प्रदेश २ मा एमालेलाई पछि पारेको छ। १३६ तहमध्ये १३१ तहको नतिजा आउँदासम्म माओवादी

Published On : २०७४ आश्विन ९, सोमबार १०:३९
प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पु¥याउन समितिको निर्देशन

– सुशील दर्नाल : काठमाडौँ, ९ असोज  ः व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पु¥याउन निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आाज बसेको बैठकले मुलुक संघीय प्रणालीमा

Published On : २०७४ आश्विन ९, सोमबार १०:२८
गरुडा नगरपालिकामा प्रमुख पदमा फोरम र काँग्रेस

रौतहट, ९ असोज : गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादव र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न मतगणनामा यादवले तीन

Published On : २०७४ आश्विन ९, सोमबार ०९:४०
डा. गोविन्द केसीको १२ औं अनशन सुरू

काठमाडौं, असोज ९ । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै डा गोविन्द केसीले १२औं अनसन सुरू गरेका छन्। जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी

Published On : २०७४ आश्विन ९, सोमबार ०९:३४
अठतीसौँ विश्व पर्यटन दिवस मनाइयो

काठमाडौँ, ९ असोज  : ‘दिगो पर्यटन : विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विगतका वर्षमा सेप्टेम्बर

Published On : २०७४ आश्विन ९, सोमबार ०९:३०
सहारा सहकारी बन्यो धेरैको सहारा

(सुरेन्द्र भण्डारी) : सुरुङ्गा (झापा), ९ असोज (रासस) : “हातको ब्यूटी बोन फ्याक्चर भएर जीवनमरणको दोसाँझमा थिएँ, उपचार गर्ने खर्च थिएन, आर्थिक अवस्था कमजोर भएका कारण म थलिएर बस्नुको विकल्प

Published On : २०७४ आश्विन ९, सोमबार ०९:२३
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक पारित

काठमाडौँ, ९ असोज  : व्यवस्थापिका–संसद्को आजको बैठकले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४ ’लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन

Published On : २०७४ आश्विन ९, सोमबार ०९:२०