Logo
अब म जनतालाई अनुभुति दिलाउनेगरि काम गर्छु : प्रधानमन्त्री देउवा

रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सय दिने कार्यकाल अत्यन्तै सफल भएको दाबी गरेका छन् । उनले सय दिनमा नेपालको ईतिहाँसमा आफूले जति काम अरु कुनै पनि प्रधानमन्त्रीले नगरेको समेत जिकिर गरे

Published On : २०७४ आश्विन १, आईतवार १५:१८
मतदाताहरुलाई आफ्नो पक्षमा पार्न हत्कण्डा अपनाउँन शीर्ष नेताहरु गोप्य बैठकमा व्यस्त, को कहाँ छन् ?

काठमाडौं, १ असोज । निर्वाचन आयोगले प्रदेश नं २ मा भोलि सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दाे सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम

Published On : २०७४ आश्विन १, आईतवार १३:२०
देश बचाउने हो भने ७ वटै प्रदेश र केन्द्रमा पनि एमालेको सरकार चाहिन्छ : ओली

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बचाउनको लागि ७ वटै प्रदेशमा र केन्द्रमा पनि एमालेको सरकार गठन हुनुपर्ने बताएका छन्

Published On : २०७४ आश्विन १, आईतवार १२:३६
चाडपर्वका लागि राजधानीमा सुरक्षा योजना लागू

काठमाडौँ, १ असोज । दशैँ, तिहार र छठलाई लक्षित गर्दै राजधानी काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा

Published On : २०७४ आश्विन १, आईतवार १२:१९
अमर विरही एकल साँझ सम्पन्न

काठमाडौं, १ असोज । तुम गुरुङ कलाकार समाज तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको संयूक्त आयोजनामा अमर विरही गुरुङ एकल सााझ सम्पन्न भएको छ । राजधानीको कमलदी स्थित प्रज्ञा

Published On : २०७४ आश्विन १, आईतवार १२:१३
सांस्कृतिक आदानप्रदानबाट नेपाल–चीन सम्बन्ध विस्तार : उपप्रधानमन्त्री महरा

काठमाडौं, १ असोज । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । नेपालस्थित चिनियाँ दूतावासले आज काठमाडौँमा आयोजना गरेको

Published On : २०७४ आश्विन १, आईतवार १२:१३
काँग्रेसले सोच र संगठनमा परिवर्तन गर्नुपर्छ : नेता सिंह

नगरकोट, १ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले अब संगठन तथा सोचमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । सर्वमान्य नेता गणेशमान सिंहको २० औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस

Published On : २०७४ आश्विन १, आईतवार १२:०६
सुशील कोइराला विपीको सच्चा अनुयायी : वरिष्ठ नेता पौडेल 

काठमाडौँ, १ असोज  ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व सुशील कोइराला विश्वेश्वरप्रसाद कोइरालाको सच्चा अनुयायी भएको बताएका छन् । ‘सुशील कोइराला सोसियलिष्ट युथ सर्कल’को आज यहाँ समुद्घाटन गर्दै

Published On : २०७४ आश्विन १, आईतवार ११:५६
काष्ठमण्डपको पुनःनिर्माण कार्य अझै हुन सकेन

काठमाडौँ, १ असोज । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप (मरु सतः) को पुनःनिर्माण कार्य अझै शुरु हुन सकेको छैन । विश्वलाई नै नेपालको छुट्टै परिचय दिलाउने काष्ठमण्डप

Published On : २०७४ आश्विन १, आईतवार ११:४२
आयोगले भन्यो- तयारी पुरा भयो, ढुक्क भएर मत हाल्नुहोस्

काठमाडौं, १ असोज। निर्वाचन आयोगले सोमबार हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।. आयोगले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर २ अन्तर्गतको १

Published On : २०७४ आश्विन १, आईतवार ११:३७
वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा

गाईघाट (उदयपुर), १ असोज।  जिल्लाको कटारी नगरपालिको महत्पूर्ण व्यापरिक केन्द्र कटारी बजारमा रहेका सरकारी वाणिज्य बैंकसहित केही निजी बैंकले दशैँको समयमा समेत एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन्

Published On : २०७४ आश्विन १, आईतवार ११:३१
समाजसेवी गुरुङको उद्धघोष : ‘कालिकोटका एक जना विद्यार्थीलाई एमबिबिएस पढ्नको लागि सहयोग गर्छु’

काठमाडौं, १ असोज । प्रतिष्ठित समाजसेवी एवम् भाटभटेनीका मालिक मिनबहादुर गुरुङले कालिकोटका एकजना विद्यार्थीलाई एमबिबिएस अध्ययन पुरा गर्न लाग्ने सम्पूर्ण खर्च प्रदान गर्ने घोषणा गरेका छन् । नेपाल तरुण दलका

Published On : २०७४ आश्विन १, आईतवार ११:२२