Logo
प्रधानमन्त्री देउवाद्धारा पर्साको उद्योगपति व्यवसायीहरुसँग भेटवार्ता, मेयर द्धिवेदीलाई सहयोग गर्न आग्रह

बारा, ३० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पर्साका उद्योगी व्यवसायीहरुस्ँग सामूहिक भेटवार्ता गरेका छन् । सिमरास्थित् होटल ईच्छामा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले वीरगन्ज महानगरपालिकाका कांग्रेसका मेयरका उम्मेद्धवार अजय द्धिवेदीलाई

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०५:२८
थवाङ गाउँपालिकाका अध्यक्ष सम्पर्कविहीन

रोल्पा, ३० भदौ । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन रहनुभएको छ । थवाङ–२ कोइचावाङमा रहेको ससुराली पुगेका घर्तीलाई सोही स्थानबाट १०÷१२ जनाको समूहले

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०५:११
डेम्बेलेबारे मेसीको प्रतिक्रिया : उनको खेलबाट म निकै प्रभावित भएँ

काठमाडौं, ३० भदौ । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले भर्खरै क्लब भित्रिएका उसमान डेम्बेको हौसला बढाउन नेइमारबारे कुरा गरेका छन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०५:१०
महोत्तरीका पाँच महिला स्थानीय तहका शीर्षपदमा प्रतिस्पर्धा गर्दै

(धनवीर महतो) : महोत्तरी, ३० भदौ । स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रेका छन् । आगामी असोज २ गते हुने निर्वाचनका लागि नेकपा (एमाले)ले सम्सी

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०५:०३
प्रधानमन्त्री देउवाको दाबी : “मेरो सय दिन ऐतिहाँसिक र सफल, मैलेजति कसैले पनि काम गरेकै छैन्”

सिमरा, ३० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सय दिने कार्यकाल अत्यन्तै सफल र ऐतिहाँसिक भएको दाबी गरेका छन् । शुक्रबार बाराको सिमरास्थित् होटल ईच्छामा पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०४:५५
नेपाल आर्थोस्कोपि संघले चितवनमा घुँडाको उपचार सम्बन्धि आधारभूत गोष्ठी संचालन गर्ने

चितवनमा आजदेखी घुँडाको उपचार सम्बन्धि दुइदिने आधारभूत गोष्ठी संचालन हुने भएको छ । नेपाल आर्थोस्कोपि संघ तथा आर्थोस्कोपिक संघ चितवन च्याप्टरको संयुक्त आयोजनामा संचालन हुन लागेको गोष्ठीमा देशभरका ३० जना

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०३:१६
अमेरिकाबाट नेपाललाई रु ५० अर्ब सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

(मधुकर अधिकारी) : वासिङ्गटन (डिसी), ३० भदौ । अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सहयोगसम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०२:४२
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रम महरा

चितवन, ३० भदौ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०२:३९
निर्वाचन आचारसंहिताको ठाडो उल्लघंन गर्दै प्रचण्डले सिरहामा यसरी बाँडे विजुलीको खम्बा

कारबाही गर्न सांसद महतोको माँग  काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खुलासा भएको छ । निर्वाचन आयोगले

Published On : २०७४ भाद्र २९, बिहीबार १६:२८
प्रधानमन्त्री देउवा र एमाले उपाध्यक्ष वामदेव गौतमको एउटै होटलमा बास

बारा, २९ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन असोज २ गते २ नम्बर प्रदेशमा हुँदैछ । प्रमुख दलका शीर्ष नेताहरु प्रायः सबै मधेश झरिसकेका छन् । प्रमुख दल नेपाली

Published On : २०७४ भाद्र २९, बिहीबार १५:५९
मधेशको विकासका लागि प्रतिबद्ध छु : प्रधानमन्त्री देउवा

रौतहट, २९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । गरुडामा नेपाली कांग्रेसद्वारा आयोजित चुनावीसभामा नेपाली काँग्रेसका सभापति देउवाले मधेशको विकासका लागि तराईबाट काठमाडाँै

Published On : २०७४ भाद्र २९, बिहीबार १५:४३
प्रहरीद्वारा दशैँ तिहार सुरक्षा योजना सार्वजनिक

भक्तपुर, २९ भदौ । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ, तिहारमा हुने चोरी, डकैती तथा आपराधिक घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले आज आयोजना गरेको

Published On : २०७४ भाद्र २९, बिहीबार १५:३१