Logo
स्थानीय निर्वाचनः मध्यक्षेत्रका छ जिल्लामा सुरक्षा व्यवस्था कडा

(वीरेन्द्र कर्ण) : वीरगञ्ज, २९ भदौ । आउँदो असोज २ गते हुन लागेको तेस्रंो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरी प्रदेश नं २ का ६ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Published On : २०७४ भाद्र २९, बिहीबार ०५:४०
भारतका ट्रक र कार ठोक्किदा ९ जनाको मृत्यु

नयाँ दिल्ली, २९ भदौ । भारतको दक्षिणपश्चिमी कर्नाटक राज्यमा कार र ट्रक एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । कर्नाटकको राजधानीदेखि ४५२ किलोमिटर

Published On : २०७४ भाद्र २९, बिहीबार ०५:३७
काँग्रेस पहिलो पार्टी बन्ने : प्रधानमन्त्री देउवा

महोत्तरी, २९ भदौ । स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री

Published On : २०७४ भाद्र २९, बिहीबार ०५:३४
कांग्रेसको दम्भको घैंटो २ नम्बर प्रदेशको निर्वाचनमा फुट्दैछ, मुलुकबाटै बढारिनेछ : खनाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले २ नम्बर प्रदेशको निर्वाचनमा पनि आफ्नो दल पहिलो शक्ति बन्ने ठोकुवा गरेका छन् । नेता खनालले यो चुनावसँगै प्रमुख दल नेपाली

Published On : २०७४ भाद्र २९, बिहीबार ०३:५३
बहुमत ल्याएर सरकार बनाउने भाग्य नेकपा एमालेको निधारमामात्रै लेखिएको छ : झलनाथ खनाल, बरिष्ठ नेता- नेकपा एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले २ नम्बर प्रदेशको निर्वाचनमा पनि आफ्नो दल पहिलो शक्ति बन्ने ठोकुवा गरेका छन् । नेता खनालले यो चुनावसँगै प्रमुख दल नेपाली

Published On : २०७४ भाद्र २९, बिहीबार ०३:४६
दोलखामा भाइरल ज्वरोकोे महामारी

दोलखा, २९ भदौ । दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् । भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै

Published On : २०७४ भाद्र २९, बिहीबार ०२:३८
रोकिएन आचारसंहिता उल्लंघन

गौशाला, २९ भदौ । प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन । प्रचारप्रसार शुरु भएदेखि

Published On : २०७४ भाद्र २९, बिहीबार ०२:३६
अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

वासिङ्गटन (डिसी), २९ भदौ । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ । नेपाल सरकारका तर्फबाट

Published On : २०७४ भाद्र २९, बिहीबार ०२:३४
एसीसी यू–१९ क्रिकेट : नेपालले आज सिंगापुरसँग खेल्दै

काठमाडौं, २९ भदौ । एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटमा आज नेपालले सिंगापुरको सामना गर्दैछ । लगातार दुई जित हात पार्दै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरिसकेको नेपाल आजको खेल जित्दै समुह

Published On : २०७४ भाद्र २९, बिहीबार ०२:३०
काँग्रेसको केन्द्रीय टोली आज सर्लाही र रौतहटमा, गगन भने सात ठाँउमा पुग्ने

काठमाडौ, २९ भदौ । चुनावी सभाका लागि नेपाली काँग्रेसको केन्द्रीय टोली आज सर्लाही र रौतहट पुग्ने भएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले आज सर्लाही र

Published On : २०७४ भाद्र २९, बिहीबार ०२:२१
सन् २०२४ को ओलम्पिक प्रतियोगिता आयोजनाको जिम्मा पेरिस र लस एन्जलसलाई

काठमाडौं, २९ भदौ  । अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीले सन् २०२४ र ०२८ को ओलम्पिक प्रतियोगिता आयोजना गर्न क्रमशः पेरिस र लस एन्जलसलाई जिम्मा दिएको छ । आईओसीको बुधबार बसेको वैठकले

Published On : २०७४ भाद्र २९, बिहीबार ०२:१७
पशुपतिको जग्गा भाडा : प्रतिआना मासिक साढे नौ रुपैयाँ

काठमाडौं २९ भदौ । पर्यटकीय क्षेत्र चाबहिल-बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोल तिर्नुपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो भने पशुपति विकास कोषले हायात रिजेन्सी होटललाई दिएको

Published On : २०७४ भाद्र २९, बिहीबार ०१:३३