Logo
वीरगञ्जको विकासका बारेमा उम्मेदवारका एजेण्डा

वीरगञ्ज, २५ भदौ । आर्थिक नगरी वीरगञ्ज किन र कसरी जीर्ण, जर्जर बन्दै गइरहेको छ । एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना गर्ने पछिल्लो पुस्तामात्र होइन यसको आर्थिक महत्व बुझेको

Published On : २०७४ भाद्र २५, आईतवार ०६:२३
प्रधानमन्त्री देउवाद्वारा लोहारप्रति श्रद्धाञ्जलि

ललितपुर, २५ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । काँग्रेस केन्द्रीय कार्यालय प्रांगणमा राखिएको लोहारको पार्थिव

Published On : २०७४ भाद्र २५, आईतवार ०६:२०
जनकपुर उपमहानगरपालिकाका मेयरका उम्मेद्धवारहरुवीच रस्साकस्सी : आफूले जित्ने यस्तो छ दाबी

जनकपुर, २५ भदौ । जनकपुर उमहानगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आफूले जिते जनकपुरको विकास गर्ने प्रतिबद्धता जनाएका छन् । आईतबार जनकपुरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै मेयरका उम्मेद्धवारहरुले

Published On : २०७४ भाद्र २५, आईतवार ०६:१४
ला लिगा फुटबल : मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाको शानदार जित

काठमाडौं, २५ भदौ । लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–०

Published On : २०७४ भाद्र २५, आईतवार ०५:१४
स्टेफेन्सले जितिन् युएस ओपन टेनिस महिला एकलतर्फको उपाधि

काठमाडौं,  २५  भदौ। वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि अमेरिकी खेलाडी स्लोआनी स्टेफेन्सले जितेकी छिन् । अमेरिकाको न्यूयोर्कमा भएको फाइनल खेलमा आफ्नै राष्ट्रकी म्याडिसन किजलाई हराउँदै स्टेफेन्सले

Published On : २०७४ भाद्र २५, आईतवार ०५:१०
देउवाले पार्टी मिलाएर लान सकेनन्, गुटगत राजनीतिबाट माथि उठाउन कोइराला परिवार एक ठाउँमा उभिनुपर्छ : सुजाता कोइराला

विराटनगर, भदौ २५ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई गुटगत राजनीतिबाट माथि उठाउन कोइराला परिवार एक ठाउँमा उभिनुको विकल्प नभएको बताएकी छन् । आइतबार विराटनगरमा पत्रकारहरुसँग नेत्री कोइरालाले पार्टी

Published On : २०७४ भाद्र २५, आईतवार ०५:०७
उपप्रधानमन्त्रीद्वारा ग्वान्जाओमा महावाणिज्य दूतावासको उद्घाटन

काठमाडौँ, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गर्नुभयो । परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय

Published On : २०७४ भाद्र २५, आईतवार ०४:०८
मुलुक निर्वाचनमय बनेको छ : सञ्चारमन्त्री

नवलपरासी, २५ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक यतिबेला निर्वाचनमय भएको बताउनुभएको छ । नवलपरासीको बर्दघाटमा शनिबार साँझ पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रदेश नं २ को निर्वाचनलगत्तै

Published On : २०७४ भाद्र २५, आईतवार ०४:०५
देउवा र प्रचण्ड भारतसामु लम्पसार परे : माधव नेपाल

“एमालेलाई मधेशमा निषेध गर्न कोही जन्मिएकै छैन, हेर्दैजानुहोला २ नम्बर प्रदेशमा हामी पहिलो पार्टी बन्छौं” बर्दिवास, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस

Published On : २०७४ भाद्र २५, आईतवार ०३:५३
महानगरपालिका हाँक्न कस्सियो दम्पती

काठमाडौं २५ भदौ । वीरगन्ज महानगरपालिकाको नेतृत्व लिन धनाढ्य उम्मेदवारहरुसंगको होडबाजीमा भुजा पकौडी बेचेर गुजारा गर्दै आएका मुन्नाकुमार साह कानु सामेल भएको छन् । मेयर पदमा उम्मेदवार बनेका मुन्नालाई साथ

Published On : २०७४ भाद्र २५, आईतवार ०१:५५
२६ बर्षदेखि एउटै माग : पक्की सडक र बाँध !

काठमाडौं २५ भदौ । आदर्शकोतबाल गाउँपालिका ५ का प्रत्येक घरमा विभिन्न दलका झन्डा पहराईरहको छन् । यहाँ धेरै घर फुसका छन् । झुरुप्प घर सामुन्ने केटाकेटी र महिला बढी देखिन्छन् ।

Published On : २०७४ भाद्र २५, आईतवार ०१:३७
गच्छदारलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण !

काठमाडौं २५ भदौ । निर्वाचन आयोगकाले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदार र उनको पार्टी नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता विपरित काम गरेको

Published On : २०७४ भाद्र २५, आईतवार ०१:३६