Logo
शेयरबजारमा भारी गिरावट सबै समुहको परिसुचक ओरालो

भदौ १९, काठमाण्डौ । साताको पहिलो दिनबन्दभएको सेयर बजारदोस्रो दिन २५ दशमलव ४७अंकले घटेको छ । अघिल्लो साता ४२ अंकभन्दा बढिले घटेको शेयरबजार यो हप्तापनिओरालो लाग्ने संकेत देखिएको छ ।

Published On : २०७४ भाद्र १९, सोमबार १३:५९
कमल र पूर्णकलाको स्वरमा दशैको गीत सार्वजनिक

काठमाडौं, १९ भदौ। गायक कमल वि.सी माल्दाईको दशैं विषेश गीत बजारमा आएको छ । रुँदै धरधर बोलको गीत हिम सम्झौता डिजिटलले बजारमा ल्याएको हो। कमल बिसी र पूर्णकला बिसीको सुमधुर

Published On : २०७४ भाद्र १९, सोमबार १२:४३
चुनावी तालमेलको लागि प्रचण्डले गरेको ६०/४० को भागबण्डा प्रस्ताव देउवाद्धारा स्विकार

काठमाडौं, १९ भदौ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रवीच असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि चुनावी तालमेल हुने भएको छ । माओवादी केन्द्रका

Published On : २०७४ भाद्र १९, सोमबार ११:२९
कालिकोटकी युवती दैलेखमा तीन दिनसम्म बन्धक, बलात्कार पछि विष खुवाएर मारियो

कालिकोट, १९ भदौ । कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूलामा कालिकोट जिल्ला तिला गुफा नगरपालिका स्थायि घर भएकी २० वर्षिया यूवती मनशोभा न्यौपानेको बलात्कारपछि  हत्या भएको छ। दैलेख र कालिकोटको सीमानामा पर्ने

Published On : २०७४ भाद्र १९, सोमबार ११:०७
गुनासा सुन्न प्राधिकरणले सञ्चालनमा ल्यायो ११५१ टोलफ्री नम्बर

काठमाडौँ, १९ भदौ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ ११५१ नम्बरको टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री महेन्द्रबहाहुर

Published On : २०७४ भाद्र १९, सोमबार १०:५४
निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह

काठमाडौँ, १९ भदौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आचारसंहिता

Published On : २०७४ भाद्र १९, सोमबार १०:१९
नेपाल निजामती कर्मचारी युनियन संघ कार्य समिति धादिङद्धारा वार्षिकोत्सवको अवसरमा विरामीहरुलाई फलफुल वितरण

धादिङ, १९ भदौ । नेपाल निजामती कर्मचारी युनियन संघ कार्य समिति धादिङले वार्षिकोत्सवको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ। सोमबार धादिङ जिल्ला अस्पताल परिसरमा संघ कार्य समितिले आफ्नो स्थापना दिवसको

Published On : २०७४ भाद्र १९, सोमबार १०:०६
समयभित्रै निष्पक्ष र भयरहित निर्वाचन प्रमुख प्राथमिकतामा: प्रधानमन्त्री देउवा

(भीष्मराज ओझा) : काठमडौँ, १९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नं २ अन्तर्गतको स्थानीय तह र प्रदेश तथा संघीय संसद्को निर्वाचन निर्दिष्ट समयभित्रै स्वतन्त्र, स्वच्छ र भयरहित रुपमा सम्पन्न गराउने

Published On : २०७४ भाद्र १९, सोमबार ०९:५१
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’

सिमरा, १९ भदौ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बेला लम्पसारवादी भन्ने एमालेका नेताहरुमा नै दस महिनामा प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आइपुगेको बताउनु भएको छ

Published On : २०७४ भाद्र १९, सोमबार ०८:५२
लोकतन्त्र स्वेच्छाचारीरुपमा चल्न सक्दैन : रावल

काठमाडौँ, १९ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठक शुरु हुनेबित्तिकै समय माग गरी नेकपा ९एमाले०का सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधन सम्बन्धमा दिनुभएको वक्तव्यप्रति

Published On : २०७४ भाद्र १९, सोमबार ०८:४९
आचारसंहिता नमान्नेलाई मत नदिनोस् : आयुक्त पौडेल

पर्सा, १९ भदौ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नेकपा (एमाले)का एक वरिष्ठ नेताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेको जानकारी दिनुभएको छ । वीरगञ्जमा चुनाव प्रचारका क्रममा आचारसंहिता उल्लङ्घन भयो

Published On : २०७४ भाद्र १९, सोमबार ०८:४६
भेरी कलाकार समाज काठमाडौंद्धारा राहत वितरण

काठमाडौं, १९ भदौ । भेरी कलाकार समाज काठमाडौंले बाँके र बर्दिया जिल्लाका बाढीपीडितलाई राहत वितरण गरेको छ । समाजका कोषाध्यक्ष धनराज चुनाराले बाँके र बर्दिया जिल्लाका बाढीपीडितलाई राहत वितरण गरेको

Published On : २०७४ भाद्र १९, सोमबार ०८:२९