Logo
टेलिकमले ग¥यो पत्रकारलाई सम्मान, सेवा प्रभावकारी बनाउन संचारमन्त्रीको टेलिकमलाई निर्देशन

साउन २९, काठमाडौँ । नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले तीनजना पत्रकारलाई सम्मान गरेको छ । टेलिकमले यहाँ आज

Published On : २०७४ श्रावण २९, आईतवार १२:५७
काठमाण्डौमा मतदाता नामावली लेखाउनको घुइँचो (फोटो फिचर)

तस्विर : मुकुन्द कालिकोटे

Published On : २०७४ श्रावण २९, आईतवार १२:५५
भोलि बिहान ७ बजे मन्त्रिनिवासमा ताला लगाईने, चुनौतिको सामना गर्न यूवाहरु तयार

काठमाडौं, २९ साउन । कोशीब्यारेजका ढोका खोल्नको लागि दवाफ स्वरुप भोलि विहान ७ बजे मन्त्रीनिवासमा ताला लगाईने भएको छ। रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मुलुकका कान्छा पत्रकारको नामले चिनिएका

Published On : २०७४ श्रावण २९, आईतवार १२:२९
अविरल वर्षाको प्रभाव जताततै, टेलिफोन सेवा पनि प्रभावित

साउन २९, काठमाण्डौ । भारी वर्षासँगै आएको बाढी पहिरोका कारण आइतवार संचार सेवा प्रभावित भएको छ । दूरसंचार सेवा प्रदायक कम्पनीको फोन र एसएमएस सेवामा बाढीको प्रभाव देखिएको हो ।

Published On : २०७४ श्रावण २९, आईतवार १२:००
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको सनाखत किन हुन सकेन ?

साउन २९, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको सनाखत आज हुन सकेन । पार्टीलाई मान्यता दिने विषयमा निर्वाचन आयोगले आज प्रयास गरे पनि सुरुमा दर्ता गराउँदाको हस्ताक्षरलाई मान्यता दिन पशुपतिशमशेरले

Published On : २०७४ श्रावण २९, आईतवार ११:३९
कालिकोटमा खोलाले बगाएर एकको मृत्यु

काठमाडौं, २९ साउन । अविरल वर्षातको कारण बाडि पहिरोमा परेर अहिलेसम्म करिब ५१ जनाको ज्यान गईसकेको छ । कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वार्ड न ९ साबिक लालु १ का मैते

Published On : २०७४ श्रावण २९, आईतवार ११:३६
शिक्षालाई वैज्ञानिक र गुणस्तरीय बनाइनुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २९ साउन । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक र गुणस्तरीय बनाउन आवश्यक रहेको बताउनुभएको छ । त्रिवि सभाको आज कीर्तिपुरमा उद्घाटन गर्दै उहाँले

Published On : २०७४ श्रावण २९, आईतवार ११:२२
बाढी पीडितको राहत र उद्धार प्रभावकारी बनाउन राष्ट्रिय मानव अधिकार आयोगको अपिल

साउन २९, काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढीपहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन सावधानी अपनाउँदै उद्धार र राहत

Published On : २०७४ श्रावण २९, आईतवार ११:२०
मन्त्रीपरिषदको बैठक बस्दै, मृतकका परिवारलाई एक लाख दिने तयारी

साउन २९, काठमाण्डौ । मन्त्रीपरिषदको बैठक सुरु भएको छ । बैठकले बाढी पीडितलाई राहतको प्याकेज घोषणा गर्ने तयारी भइरहेको छ । रक्षामन्त्री भिमसेनदास प्रधानले दिएको जानकारी अनुसार मृतकका परिवारलाई करिब

Published On : २०७४ श्रावण २९, आईतवार ११:१४
बागमतिको तटबन्ध भत्किदा २७ गाविसमा बाढी पस्यो

साउन २९, काठमाण्डौ । सर्लाही जिल्लाको बागमति नदिमा बनाइएको तटबन्ध भत्किदा दर्जनौ वस्ती डुबानमा परेका छन् । तटबन्ध भत्किदा जिल्लाका रामनगर गाउपालिका र बलरा नगरपालिकाका गाउँहरु प्रभावित भएका छन् ।

Published On : २०७४ श्रावण २९, आईतवार १०:५७
बाढी पीडितको पक्षमा एमालेले संसदमा गरायो जरुरी सार्वजनिक महत्वको विषय दर्ता

साउन २९, काठमाण्डौ । नेकपा एमालले बाढी पहिरोले जनधनको क्षति बढ्दै गएपछि संसदमा जरुरी सार्वजनिक महत्वको विषय दर्ता गरेको छ । सरकारलाई उद्धार र राहतका लागि दबाब दिनका लागि संसदमा

Published On : २०७४ श्रावण २९, आईतवार १०:४७
महान्यायाधिवक्ता श्रेष्ठद्धारा राजीनामा

काठमाडौँ, २९ साउन । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले महान्यायाधिवक्ताको पदबाट आज राजीनामा दिएका छन् । महान्यायाधिवक्ता श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन । श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनी

Published On : २०७४ श्रावण २९, आईतवार १०:४०