Logo
अविरल वर्षाले देशभर जनधनको क्षति बढ्न थालेपछि प्रधानमन्त्री देउवाले बोलाए आपतकालिन बैठक

साउन २८, काठमाण्डौ । देशभर भारी वर्षात् बाढी पहिरोको प्रकोप बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आपतकालिन बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले रक्षामन्त्री र गृहमन्त्रीसहित सुरक्षा अंगका सबै निकायका सबै

Published On : २०७४ श्रावण २८, शनिबार ११:५१
भारतीय स्वतन्त्रता दिवसको उत्सव मनाउन अनिवार्य

नयाँदिल्ली, २८ साउन । भारतको उत्तर प्रदेशमा रहेका सवै मदरसा ९मुस्लिम समूदायको धार्मिक शैक्षिक संस्था० हरुले भारतीय स्वतन्त्रता दिवसको दिनमा अनिवार्य रुपमा उत्सव मनाउनु पर्ने भएको छ । हरेक बर्षको

Published On : २०७४ श्रावण २८, शनिबार ११:४०
बाढी र पहिरोमा परि ३० को मृत्यु, तराईका अधिकांश भाग डुबानमा-फोटोफिचर

काठमाडौं, २८ साउन । देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानले ३० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले विभिन्न जिल्लाको मानवीय र भौतिक क्षति संकलन गरेर हालसम्मको मृतकको तथ्यांक सार्वजनिक

Published On : २०७४ श्रावण २८, शनिबार ११:३४
गोविन्द केसीको माग पूरा भइसक्यो, अब अनशन तोडिन्छ : शिक्षामन्त्री श्रेष्ठ

साउन २८, काठमाण्डौ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका गोविन्द केसीले आजै नभए भोलिसम्ममा अनशन तोड्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा

Published On : २०७४ श्रावण २८, शनिबार ११:२३
नदी सफाइमा वर्षाको प्रभाव, ११ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २८ साउन । उपत्यकाका नदी र चक्रपथ सफाइमा वर्षाले प्रभाव पारेपछि आजको सफाइमा ११ मेट्रिक टन फोहर मात्र व्यवस्थापन भएको छ । वाग्मती सफाइ महाअभियानको २२२ औँ हप्तामा आज

Published On : २०७४ श्रावण २८, शनिबार १०:५९
पञ्चेश्वरको गाँठो फुक्छ र हिउँदमा पनि लोडसेडिङ्ग हुँदैन—राजदूत उपाध्याय

काठमाडौं, साउन २८ । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा विगतको सहमति र सम्झौता कार्यान्वयन हुनेगरी ठोस सहमति हुने बताएका छन् । शनिबार रिपोर्टर्स

Published On : २०७४ श्रावण २८, शनिबार १०:०५
अन्तर्राष्ट्रिय युवा दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा सशक्तिकरणमा जोड

साउन २८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवावर्ग नै भएकाले युवा सशक्तीकरणका लागि लगानी बढाउनुपर्ने बताएकी छिन् । अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा युवा

Published On : २०७४ श्रावण २८, शनिबार ०९:४९
देउवापछि प्रचण्ड भारत जाने, ओली फकाउने रणनीति

काठमाडौं, साउन २८ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत जाने भएका छन् । प्रचण्ड निकटस्थ अनुसार भ्रमणको टुंगो लागेपनि मिति पछि तय हुनेछ ।

Published On : २०७४ श्रावण २८, शनिबार ०९:३८
पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला

साउन २८, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ । भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा

Published On : २०७४ श्रावण २८, शनिबार ०७:१९
बाढीले देशभरको जनजीवन प्रभावित : अहिलेसम्म दुई दर्जनको मृत्यु

साउन २८, काठमाण्डौ । देशैभर बाढीपहिरोले प्रभावित भएको छ । केही दिनअघिदेखि परेको वर्षात्ले जनजीवनप्रभावित परिरहेकोमा शुक्रबार रातिदेखि अविरल वर्षासँगै बाढीले आतंक मच्चाएको छ । गहमन्त्रालयका अनुसार शनिबार विहानसम्म बाढी

Published On : २०७४ श्रावण २८, शनिबार ०६:३७
बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल

साउन २८, काठमाण्डौ । विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरु अत्याधिक प्रभावित भएपछि गृह मन्त्रालयले खोज, उद्दार र राहतमा सहयोगका लागि सबैमा अपिल गरेको छ ।

Published On : २०७४ श्रावण २८, शनिबार ०५:५६
नदीमा बग्दै गरेका २ जनाको उद्धार, पुल नहुँदा नदी तर्नुपर्ने बाध्यता

साउन २८, कञ्चनपुर । वनहरा नदीमा बग्दै गरेका दुई जनाको गए राति उद्धार गरिएको छ । कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु ३५ वर्षीय धर्मलाई

Published On : २०७४ श्रावण २८, शनिबार ०४:४४