Logo
प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ, सरकारले तयारी गरिसक्यो : मन्त्री विश्वकर्मा

काठमाडौं, १५ साउन । वाणिज्यमन्त्री मिन विश्वकर्माले एकै चरणमा निर्वाचन गराउनेगरि सरकार गृहकार्यमा जुटिसकेको बताएका छन् । उनले भने,‘सरकारले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गराउनेगरि छलफल सुरु गरिसकेको

Published On : २०७४ श्रावण १५, आईतवार ०७:५५
संशोधन प्रस्ताव पास/फेल जे भएपनि हामी खेलको नियम मानेर निर्वाचनमा जान तयार छौं : यादव

काठमाडौं, १५ साउन । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधन प्रस्तावलाई तत्काल निर्णयार्थ पेश गर्न माँग गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा

Published On : २०७४ श्रावण १५, आईतवार ०७:५२
६८ बर्षीय वृद्ध गिटी कुटेर गुजारा चलाउदै, सन्तानले नहेरेको गुनासो

कौरव खत्री: गुल्मी १५ साउनः गुल्मीका एक ६८ बर्षीय वृद्ध गिटी कुटेर आफ्नो दैनिकी चलाउदै आएका छन् । मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराई निवासी ६८ बर्षीय वृद्ध खिम बहादुर नेपालीले

Published On : २०७४ श्रावण १५, आईतवार ०७:३४
संशोधन प्रस्ताव एक/दुई दिनभित्रै निर्णयार्थ पेश हुन्छ, खेलको नियम सबैले मान्नुपर्छ : पुन

काठमाडौं, १५ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावलाई एक/दुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको स्पष्ट पारेका छन् ।

Published On : २०७४ श्रावण १५, आईतवार ०६:४९
केन्याका उपराष्ट्रपतिको घरमा अज्ञात बन्दूकधारीद्वारा आक्रमण

नैरोबी (केन्या), १५ साउन । केन्याका उपराष्ट्रपति विलियम रूटोको घरमा शनिबार अज्ञात बन्दूकधारी एक समूहले आक्रमण गरेको छ । कैन्यामा निर्वाचनबाट दुई हप्ता पहिले मात्र लामो समयसम्म राष्ट्रपतिका रूपमा रहेका

Published On : २०७४ श्रावण १५, आईतवार ०६:२०
भलिबल संघद्वारा अध्यक्ष प्रचण्डलाई सम्मान

काठमाडौं, श्रावण १५ । नेपाल भलिबल संघका पदाधिकारीहरुले आइतबार पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेकोमा सम्मान गरेको छ ।

Published On : २०७४ श्रावण १५, आईतवार ०६:१७
सौराहा रेवानमा गोकर्णको चयन

रत्ननगर (चितवन), १५ साउन । चितवनको रत्ननगरस्थित रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान), चितवनको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले गोकर्ण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार

Published On : २०७४ श्रावण १५, आईतवार ०६:१५
प्रि-सिजन भ्रमण अन्तर्गतको खेलमा बार्सिलोनासँग रियल मड्रिड पराजित

काठमाडौं, १५ साउन । प्रि-सिजन भ्रमण अन्तर्गतको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । अमेरिकाको मायामीस्थित हार्ड रक रंगशालामा आइतबार बिहान भएको अन्तर्राष्ट्रिय कप अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई

Published On : २०७४ श्रावण १५, आईतवार ०६:१२
कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

वालिङ, १५ साउन । स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु

Published On : २०७४ श्रावण १५, आईतवार ०६:०८
माथिल्लो त्रिशूली थ्री ‘ए’ को काम शुरु

  नुवाकोट, १५ साउन । भूकम्पले क्षति पु¥याएपछि अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण गर्न ठेकेदार पक्ष चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी काममा फर्किएको छ । आयोजनाको

Published On : २०७४ श्रावण १५, आईतवार ०६:०६
जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

पोखरा, १५ साउन । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ

Published On : २०७४ श्रावण १५, आईतवार ०६:०३
मतदाता नामावलीमा सात हजारको नाम

पोखरा, १५ साउन । क्षेत्रीय निर्वाचन कार्यालय कास्कीमा गत दुई हप्तामै सात हजार ७६४ जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यही साउन १ देखि १४ गतेसम्म तीन

Published On : २०७४ श्रावण १५, आईतवार ०६:०२