Logo
निर्वाचन सफल पार्न सुरक्षाको कमी हुँदैन : गृहमन्त्री शर्मा

रुकुम, ४ असार । गृहमन्त्री जनार्दन शर्माले करिब २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताउनुभएको छ । आज

Published On : २०७४ असार ४, आईतवार ०७:२५
अध्यक्ष प्रचण्ड र चीनियाँ राजदूत यु होङबीच भेट

काठमाडौं, ४ असार । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चीनियाँ राजदूत यु होङबीच भेटबार्ता भएको छ । आइतबार बिहान अध्यक्ष निवास

Published On : २०७४ असार ४, आईतवार ०७:१०
राजपालाई देखाएर कांग्रेसले चुनाव सारेको ओलीको आरोप

काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेशमा एमालेविरुद्धको फिंजाइएको भ्रम समाप्त हुँदै गएको वताए । हिमाल, पहाड तराई जोडिएको समग्र राष्ट्रलाई विकासको बाटोमा

Published On : २०७४ असार ४, आईतवार ०६:५५
आविष्कार केन्द्रबाट रु चार करोड सङ्कलित

काठमाडौँ, ४ असार । राष्ट्रिय आविष्कार केन्द्रले ‘मुट्ठीदान अभियान’अन्तर्गत अहिलेसम्म रु चार करोड सङ्कलन गरेको छ । केन्द्रलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले गत वर्ष साउनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अभियान

Published On : २०७४ असार ४, आईतवार ०६:३६
माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बेपत्ता

  इलाम, ४ असार । इलाम नगरपालिका–१२ का लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार घोषणा गरिएका नारायण राई दुई दिनदेखि बेपत्ता भएका छन् । सो पार्टीले शनिबार आयोजना गरेको

Published On : २०७४ असार ४, आईतवार ०६:३२
च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं, ४ असार । इङ्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वीहरु भारत र पाकिस्तान भिड्दै छन् । सेमिफाइनलमा आयोजक इङ्ल्याण्डलाई पराजित गर्दै पाकिस्तान तथा बंगलादेशलाई हराउँदै भारत फाइनलमा

Published On : २०७४ असार ४, आईतवार ०६:२७
फिफा कन्फेडेरेसन कप : रुसद्वारा न्यूजिल्याण्ड २-० ले पराजित

काठमाडौं, ४ असार  । मिनी विश्वकपको नामले चिनिने फिफा कन्फेडेरेसन कप फुटबलमा आयोजक रुसले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा रुसले ओसियाना समूहको विजेता टोली न्यूजिल्याण्डलाई २-० ले

Published On : २०७४ असार ४, आईतवार ०६:२३
आचारसंहिता उल्लङ्घनका घटनालाई समाचारमा प्राथमिकता दिन आयोगको आग्रह

नारायण न्यौपाने : काठमाडौँ, ४ असार । निर्वाचन आयोगले सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रुपमा सम्प्रेषण गर्न आमसञ्चारमाध्यमसँग आग्रह गरेको छ । आयोगले जातजाति, सम्प्रदाय, धर्म, लिङ, भाषा क्षेत्रबीचको

Published On : २०७४ असार ४, आईतवार ०६:१५
दोस्रो चरणको स्थानीय निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता सुरु

काठमाडौँ, ४ असार । दोस्रो चरणको स्थानीय तह यही असार १४ गते बुधबार हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन

Published On : २०७४ असार ४, आईतवार ०६:१३
कैदीबन्दीको उपचारका लागि रु आठ करोड खर्च

काठमाडौँ, ४ असार । कारागार व्यवस्थापन विभागले कैन्दीबन्दीको उपचारका लागि वार्षिक करिब रु आठ करोड खर्च गर्ने गरेको छ । देशभरका ७४ कारागारमा रहेका १८ हजारको हाराहारीमा रहेका कैदीबन्दीको स्वास्थ्योपचारका

Published On : २०७४ असार ४, आईतवार ०६:१०
राजपा नेपालकी कोषाध्यक्ष यादव एमालेमा प्रवेश

काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ नेकपा एमालेमा प्रवेश गरेका छन्। आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ

Published On : २०७४ असार ४, आईतवार ०६:०६
एभ्री टाईम्स ग्रुप प्रालीद्धारा पत्रकार धमला अभिनन्दित

काठमाडौं, ४ असार । एभ्री टाईम्स ग्रुप प्रालिले आफ्नो सातौं बार्षिकोत्सव भव्यरुपमा मनाएको छ । बार्षिकोत्सवका अबसरमा काठमाडौमा आयोजना गरिएको कार्यक्रममा एभ्री टाईम्स ग्रुपका उत्कृष्ट तथा लामो समय काम गरेका

Published On : २०७४ असार ४, आईतवार ०३:५१