Logo
प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते बेलुका राजिनामा गर्ने मन्त्री खड्काको खुलासा

काठमाडौ., २ जेठ । खानेपानी तथा सरसफाईराज्यमन्त्री दिपक खड्काले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस नै पहिलो पार्टी हुने दाबी गरेका छन् । उनले भने,‘हामी ढुक्क छौं, हाम्रो पार्टी नै पहिलो

Published On : २०७४ जेष्ठ २, मंगलवार १२:५५
अध्यक्ष काँग्रेस २११, एमाले १३४, माओवादी केन्द्र ३२७ , बेनपा २ मा एमाले र ३ मा स्वतन्त्र उम्मेदवार विजयी

बाबियाचौर (म्याग्दी), २ जेठ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा (एमाले), राप्रपाको प्यानलका चार र नेपाली काँग्रेसका एकजना उम्मेदवार विजयी भएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापाले ६३२ मत

Published On : २०७४ जेष्ठ २, मंगलवार १२:४६
काठमाडौं महानगरपालिकाको मतगणना तीन ठाउँमा सुरू

काठमाडौ, २ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना मंगलबार दिउँसो ४ बजेबाट तीन ठाउँमा सुरू भएको छ। परिणाम ढिलो भएको भन्दै आम जनताले व्यापक गुनासो गरेपछि निर्वाचन आयोगले महानगरको मतगणनालाई तीब्रता

Published On : २०७४ जेष्ठ २, मंगलवार १२:४४
ललितपुरमा एमालेको फेरि अग्रता

ललितपुर, २ जेठ। ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले अग्रता लिएका छन्। उनले ४९२६ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ४७४४ मत ल्याएका छन्।

Published On : २०७४ जेष्ठ २, मंगलवार १२:३८
वडाध्यक्षमा नेपाली काँग्रेसको प्यानल विजयी

भक्तपुर, २ जेठ । मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको छ । खड्काले एक हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका

Published On : २०७४ जेष्ठ २, मंगलवार १२:३६
धादिङको उनन्तीस वडा अध्यक्षहरु विजयी (नामसहित–सूचि)

  मलेखु (धादिङ), २ जेठ । जिल्लाको ११ गाउँपालिका र दुई नगरपालिकाको १०४ वडामध्ये २९ वडाको आज दिउँसोसम्म परिणाम घोषणा भएको छ । घोषणा भएका वडामध्ये एमालेले १७ वडा, नेकपा

Published On : २०७४ जेष्ठ २, मंगलवार १२:२२
सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी विजयी

सिन्धुली २ जेठ। सिन्धुलीको मरिण गाउँपालिकाका माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार पानीराज बम्जन ४ हजार ४ सय ८४ मतका साथ विजयी भएका छन् ।

Published On : २०७४ जेष्ठ २, मंगलवार १२:१०
उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा भाग लिन्न भन्नु पाखण्डपन हो : झा

काठमाडौ., २ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता अनिल झाले मोर्चाले उठाएका माँगहरु पूरा भए दोस्रो चरणको निर्वाचनमा आफूहरु सहभागी हुने बताए । यद्धपी उनले यसको लागि सरकारले

Published On : २०७४ जेष्ठ २, मंगलवार ११:५९
माओवादीले पहिलेको भन्दा धेरै राम्रो जित हाँसिल गर्छ : शर्मा

काठमाडौ, २ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता दिनानाथ शर्माले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा संविधानसभाको दोस्रो निर्वाचनभन्दा राम्रो नतिजा ल्याउने स्पष्ट पारे । मंगलबार रिपोर्टर्स क्लब

Published On : २०७४ जेष्ठ २, मंगलवार ११:३१
काठमाडौँ महानगरपालिकामा काँग्रेसको अग्रता

काठमाडौ महानगरपालिको ताजा मत परिणाम अनुसार काँग्रेसले अग्रता लिएको छ । काँग्रेस ३८२ एमाले ३२४ साझा पार्टी, २०१ विबेकशिल १७७ १०९ बदर

Published On : २०७४ जेष्ठ २, मंगलवार ११:१९
सल्यानमा काँग्रेस, एमाले बराबरी, गोला प्रथाबाट काँग्रेस विजयी

सत्यान, २ जेठ । सल्यान ढोरचौर गाउँपालिका वडा नं. ४ मा नेपाली काँग्रेस र एमालेका उम्मेदवारले बराबर मत पाएका छन् । बराबर मत भएपछि गोलाप्रथाबाट चयन गर्ने निर्णण गरिएको थियो

Published On : २०७४ जेष्ठ २, मंगलवार ११:०५
एमालेले ६० प्रतिशत स्थानमा जित्ने दाबी पुष्टि भयो : सचिव भट्टराई

काठमाडौ., २ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६० प्रशित स्थानमा जित्ने दाबी गरे । उनले भने,‘निर्वाचन परिणाम हेर्दा

Published On : २०७४ जेष्ठ २, मंगलवार १०:५२