Logo
नियोकदेखि पूर्वलडाकुसम्मले निर्वाचनको पर्यवेक्षण गर्ने

काठमाडौँ, १४ वैशाख । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा ४९ संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ । आयोगमा निवेदन दिएका ६५ संस्थामध्ये पर्यवेक्षण निर्देशिका, २०७३ बमोजिम सबै प्रक्रिया पूरा

Published On : २०७४ बैशाख १४, बिहीबार १७:४४
गोली चलाउने युवक पक्राउ

बागलुङ, १४ वैशाख । बडीगाड गाउँपालिका–५ का ३३ वर्षीय श्याम रेश्मी हतियारसहित पक्राउ परेका छन् । बुधबार साँझ ढोरपाटन नगरपालिका–१ स्थित एक होटलमा गोली चलाएर फरार भएका रेश्मीलाई प्रहरीले पेस्तोल,

Published On : २०७४ बैशाख १४, बिहीबार १७:१५
एमाले र माओवादी केन्द्रको संयुक्त मोर्चा

लमजुङ, १४ वैशाख । स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लमजुङले संयुक्त मोर्चा बनाएका छन् । आज दुवै पार्टीका जिल्ला प्रमुखले पत्रकार सम्मेलन गरी निर्वाचनमा सहकार्य

Published On : २०७४ बैशाख १४, बिहीबार १६:५५
राप्रपाले हुन नसक्ने कुरा गर्दैन, जे बोल्छ त्यो पूरा गर्छ : दिलनाथ गिरी-पर्यटनमन्त्री

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री एवम् राप्रपाका प्रभावशाली नेता दिलनाथ गिरीले आफ्नो पार्टीले हालै सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लेख गरिएका योजना तथा कार्यक्रमहरु पूरा गराएरै छोड्ने उद्धघोष गरेका छन् ।

Published On : २०७४ बैशाख १४, बिहीबार १६:४८
अस्तित्वको सम्मान

दुर्गा न्यौपाने :  जब म जन्मे, बेनाम जन्मे । न हरमा लुगा न मनमा चिन्ता । केवल थिएँ, एक मानव आकृति । हुन त म मात्र कहाँ हो र ?

Published On : २०७४ बैशाख १४, बिहीबार १६:४०
सेयर कारोबार सामान्य बढ्यो

काठमाडौँ, १४ वैशाख । धितोपत्र बजारमा सेयर कारोबार आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज नेप्से परिसूचक ०.०२ प्रतिशतले मात्रै वृद्धि भएको छ । नेप्से परिसूचक

Published On : २०७४ बैशाख १४, बिहीबार १६:१८
गर्बुजा एकल लोक गायन हुने

काठमाडौं, १४ बैशाख । म्याग्दी कलाकार समाजले यही बैशाख १६ गते प्रज्ञा प्रतिष्ठान कमलादिमा ‘खड्ग गर्बुजा एकल लोक गायन कार्यक्रमको आयोजना गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा समाजले

Published On : २०७४ बैशाख १४, बिहीबार १६:१६
ओलीको साथ छोडेर परिवार दलका अध्यक्ष प्रचण्डतिर

काठमाडौं, १४ बैशाख । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको विपक्षी ९ दलीय गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

Published On : २०७४ बैशाख १४, बिहीबार १६:०५
भारतीय राजदूतले ओलीलाई किन भेटे ?

काठमाडौँ, १४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गर्नुभएको छ । एमाले मुख्यालय धुम्रबाराहीमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा

Published On : २०७४ बैशाख १४, बिहीबार १६:००
टाइर्गस बु्रअरी इन्ड्रस्टीजमा आगलागि

काठमाडौं, १४ बैशाख । रुपन्देहिको र्फसाटिकर ३ मा रहेको टाइर्गस बु्रअरी इन्ड्रस्टीजमा आज आगलागि भएको छ । विहान करिव साडे नै बजे भएको आगलागिबाट करिव २ करोड रुपैँया बराबरको क्षती

Published On : २०७४ बैशाख १४, बिहीबार १५:५७
संशोधन प्रस्ताव पारित गर्न नदिने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको विपक्षी गठबन्धनले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित् एमाले संसदीय दलको

Published On : २०७४ बैशाख १४, बिहीबार १५:४७
सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव

लुम्बिनी, १४ वैशाख । सिमेन्ट उत्पादनका लागि आवश्यक किलिङ्कर तथा अन्य कच्चा पदार्थको अभावका कारण रुपन्देहीमा सञ्चालित विभिन्न सिमेन्ट उद्योग समस्यामा परेका छन् । भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले

Published On : २०७४ बैशाख १४, बिहीबार १५:३३