Logo
अहिलेसम्मको चुनावि मतपरिणाम : कुन दलले कति जिते ?

काठमाडौं, ४ जेठ । नेकपा एमाले प्रमुख जितेका ठाउँ १ स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थापा २ कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ ३ कास्कीको रुपा गाउँपालिका–नवराज ओझा ४ स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी ५

Published On : २०७४ जेष्ठ ४, बिहीबार १२:३१
यस्तो छ प्रचण्डले आज जनताको नाममा सम्बोधन नगर्नुको कारण

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनताको नाममा सम्बोधन गर्ने भनिएपनि उनले आज सम्बोधन नगर्ने निर्णय गरेका छन् । बुधबार साँझसम्म पनि उनले आज साँझ ५ बजे

Published On : २०७४ जेष्ठ ४, बिहीबार ११:२०
निर्वाचित जनप्रतिनिधिलाई शपथसँगै प्रशिक्षण

भीष्मराज ओझा: काठमाडौँ, ४ जेठ । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहणसँगै स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण दिने तयारी गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनप्रतिनिधिलाई दिइने

Published On : २०७४ जेष्ठ ४, बिहीबार ११:१०
आंशिक प्राध्यापकद्वारा धर्ना

काठमाडौँ, ४ जेठ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुको सङ्गठन नेपाल आंशिक प्राध्यापक सङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार परिसरमा बृहत् शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना ग¥यो । लामो

Published On : २०७४ जेष्ठ ४, बिहीबार ११:०९
मत्स्यपालन व्यवसायमा कृषकको आकर्षण बढ्दो

रामपुर (पाल्पा), ४ जेठ । पाल्पामा व्यावसायिक रुपमा मत्स्यपालनतर्फ कृषकको आकर्षण बढ्दो छ । परम्परागत शैलीमा मत्स्यपालन गरेका कृषकलाई व्यवसायउन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गरेपछि

Published On : २०७४ जेष्ठ ४, बिहीबार १०:४५
शेर्पा अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौं, ४ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले लक्की शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क (५,

Published On : २०७४ जेष्ठ ४, बिहीबार १०:१४
बीबीसी नेपाली सेवाको प्रमुखमा राउत नियुक्त

काठमाडौं, ४ जेठ । बीबीसी नेपाली सेवामा नयाँ प्रमुख छानिएका छन्। बीबीसीको लन्डनस्थित हेडक्वार्टरले नयाँ प्रमुखका लागि आह्वान गरेको आवेदन मध्येबाट जितेन्द्र राउतलाई छनौट गरेको हो। राउत यसअघि बीबीसीमा वरिष्ठ कार्यक्रम

Published On : २०७४ जेष्ठ ४, बिहीबार १०:०७
बलिउड अभिनेत्री रीमा लगुको निधन

एजेन्सी, ४ जेठ । बलिउड अभिनेत्री रिमा लगुको गत राति निधन भएको छ। करिब एक बजे छाती दुखेपछि अस्पताल भर्ना भएकी ५९ वर्षीया रीमाको हृदयघातका कारण सवा तीन बजे निधन

Published On : २०७४ जेष्ठ ४, बिहीबार १०:०४
झापामा बर्सेनि थपिँदै मिर्गौला रोगी, सरकारीमा नभएपछि निजीबाट सेवा

सुरुङ्गा (झापा), ४ जेठ । झापामा आव २०७३÷०७४ मा ५८ मिर्गौला रोगी थपिए छन् । जसमा १९ महिला र ३९ पुरुष छन् । उनीहरुले साताको दुई पटकसम्म नियमित हेमोडायलासिस गर्नुपर्छ

Published On : २०७४ जेष्ठ ४, बिहीबार १०:००
cpn-uml-1
यी हुन एमालेले विजय हासिल गरेका स्थानहरु (सुचिसहित)

काठमाडौं, ४ जेठ । यी हुन एमालेले विजय हासिल गरेका स्थानहरु (सुचिसहित) १ कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ श्याम २ कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ ३ कास्कीको रुपा गाउँपालिका–नवराज ओझा ४

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०९:५७
प्राधिकरण मातहतका दश सञ्चालक तोकिए

काठमाडौँ, ४ जेठ । नेपाल विद्युत प्राधिकरणले आफू मातहत स्थापना भएका विभिन्न दश वटा कम्पनीको सञ्चालक तोकेको छ । जलविद्युत आयोजना निर्माण तथा विद्युत व्यापार गर्न स्थापना भएका ती कम्पनीमा

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०९:५२
तराई/मधेस आन्दोलनका मुद्दा फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, ४ जेठ । नेपाल सरकार मन्त्रीपरिषदको नियमित बैठक बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ । बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०९:३१