Logo
निर्वाचनको सन्देश बोकेर साझा राजधानीमा सरर

काठमाडौँ, २८ वैशाख । स्थानीय तहका मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश बोकेका साझा बस राजधानीका सडकमा गुड्न थालेका छन् । कान्तिपथस्थित निर्वाचन आयोग

Published On : २०७४ बैशाख २८, बिहीबार १३:५७
चुनावको मुखमा विकासविद् कँडेलद्धारा बाबुराम भट्टराईको नयाँ शक्तिलाई समर्थन

काठमाडौं, २८ बैशाख । विकासविद् दीपेन्द्र कँडेलले यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर काठमाडौं महानगरपालिकाको विकास, समृद्धि र महानगरवासीहरुको उज्ज्वल भविष्य बनाउनेबारे तयार पारेको ६० बुँदे

Published On : २०७४ बैशाख २८, बिहीबार १३:५६
अनुमतिबिना सञ्चालित विद्यालयलाई कारबाही गरिने

महेन्द्रनगर धनुषा, २८ वैशाख । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा

Published On : २०७४ बैशाख २८, बिहीबार १३:५०
जानकी नवमीको अवसरमा शिवम्को सरसफाई

धनुषा, २८ बैशाख । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले नेपाल ट्रेड सेन्टरको सहयोगमा आफ्नो सामाजिक उत्तरदायित्तव बोध गर्दै आज जानकी नवमीको शुभअवसरमा जनकपुरधाम स्थित प्रसिद्ध जानकी

Published On : २०७४ बैशाख २८, बिहीबार १३:२०
जेठ ४ गतेसम्म संशोधन नभए निर्वाचनमा भाग लिँदैनौं, र हुन पनि दिँदैनौं : राजेन्द्र महतो

‘बैशाख ३१ गतेको निर्वाचनमा हाम्रो अवरोध छैन र हुँदैन’ काठमाडौं, २८ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता राजेन्द्र महतोले आउने जेठ ४ गतेसम्मपनि संविधान संशोधन नभए मोर्चाले तराई–मधेशमा

Published On : २०७४ बैशाख २८, बिहीबार १३:१६
शीर्ष नेताहरुलाई राष्ट्रपति भण्डारीको सुझाव : मिलेर छिटो समस्या समाधान गर्नुहोस्

काठमाडौं, २८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलका शीर्ष नेताहरुलाई छिटोभन्दा छिटो राजनीतिक गत्यावरोध अन्त्य गर्नको लागि आग्रह गरेकी छिन् । बिहीबार विहान राष्ट्रपति भवन शितल निवासमा भएको छलफलमा

Published On : २०७४ बैशाख २८, बिहीबार ११:५२
समाजसेवी भण्डारीद्वारा ११ लाखको अक्षयकोष

धनगढी, २८ वैशाख । समाजसेवी बद्रीनाथ भण्डारीले बुधबार यहाँ आयोजित आफ्नो ९२औँ जन्मोत्सवका अवसरमा रु ११ लाखको अक्षयकोष खडा गर्नुभएको छ । अक्षयकोषवाट प्राप्त हुने ब्याज रकमबाट कला, साहित्य र

Published On : २०७४ बैशाख २८, बिहीबार ११:४८
नमुना सहर फिदिममा भ्यू टावर निर्माण गरिने

पाँचथर, २८ वैशाख । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये

Published On : २०७४ बैशाख २८, बिहीबार ११:४६
जनतालाई मालिक बनाउन स्थानीय निर्वाचन : गृहराज्यमन्त्री बानियाँ

हेटौँडा, २८ वैशाख । गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले राष्ट्रमा प्रजातन्त्रको सुदृढीकरण गर्न र जनतालाई मालिक बनाउन स्थानीय निर्वाचन आवश्यक रहेको बताउनुभएको छ । उहाँले नेपाली काँग्रेस मकवानपुरद्वारा बुधबार हेटौँडा उपमहानगरपालिका–१६

Published On : २०७४ बैशाख २८, बिहीबार ११:४३
मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने डर

जुम्ला, २८ वैशाख । मतदाता शिक्षा प्रभावकारी नहुँदा अधिकतम मत बदर हुने डर भएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले जनाएको छ । बुधबार आयोगको उपक्षेत्रीय कार्यालय जुम्लाद्वारा आयोजित

Published On : २०७४ बैशाख २८, बिहीबार ११:४२
राष्ट्रपति निवासमा प्रमुख दलका नेताहरुबीच छलफल

काठमाडौं, २८ बैशाख । राष्ट्रपति विद्यादेवि भण्डारीको आसन्न श्रीलंका र थाइल्याण्ड भ्रमणका सन्दर्भमा प्रमुख दलका नेताहरुबीच छलफल भएको छ । आज विहान राष्ट्रपति भवन शितल निवासमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल

Published On : २०७४ बैशाख २८, बिहीबार ११:४०
सात बर्षपछि ‘रुद्रप्रिया’मा रेखा र आर्यनसँगै

काठमाडौ, २८ बैशाख । सात वर्षपछि रेखा थापा र आर्यन सिग्देलसँगै पर्दामा देखिने भएका छन् । रेखा फिल्मसबाट बन्ने नयाँ फिल्म ‘रुद्रप्रिया’मा रेखाको अपोजिटमा आर्यन पक्का भएका हुन् । बुधबार

Published On : २०७४ बैशाख २८, बिहीबार ११:४०