काठमाडौं, २६ बैशाख । उज्यालो नेपाल निर्माणका अभियन्ता कुलमान घिसिङ्ले आफूमाथि लागेको आरोप पुष्टि गरेर देखाउन सार्वजनिक चूनौति दिएका छन । मंगलबार काठमाडौंस्थित् नेपाल बिुद्युत प्राधिकरणको केन्द्रिय कार्यालयस्थित् सभा हलमा
Published On : २०७४ बैशाख २६, मंगलवार १५:३२काठमाडौं, २६ चैत्र । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्र, र संघीय गठबन्धनको बैठकमा हिमालय टेलिभिजनबाट प्रशारण हुने पत्रकार ऋषि धमलाको लोकप्रिय
Published On : २०७४ बैशाख २६, मंगलवार १५:१६फलेवास पर्वत, २६ वैशाख । जिल्ला कृषि विकास कार्यालयको हिउँदे धानबाली प्रवद्र्धधन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा हिउँदे धानखेती विस्तार गरिएको हो । कार्यालयले पैयु गाउँपालिका हुवासमा नमुना ब्लकको रुपमा एक
Published On : २०७४ बैशाख २६, मंगलवार १४:३६काठमाडौं, २६ बैशाख । नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले आकाशमा चन्द्र र सुर्य रहुञ्जेलसम्म सर्वोच्च अदालतको आदेश कसैलेपनि अस्विकार गर्न नसक्ने स्पष्ट पारेका छन् । हिमालय टेलिभिजनबाट प्रशारण
Published On : २०७४ बैशाख २६, मंगलवार १४:२१भक्तपुर, २६ वैशाख । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँएसँगै भक्तपुरमा काँग्रेस र एमालेले टोल÷टोलमा चुनावी सभामा व्यस्त हुन थालेका छन् । नेपाली काँग्रेस मध्यपुर थिमिले आज बोडेमा आयोजना
Published On : २०७४ बैशाख २६, मंगलवार १४:२१नबिन के.सी : अर्घाखाँची, २६ बैखाश । सरकारले दुई चरणमा निर्बाचनको मिति घोष्णा गरे संगै अर्घाखाँचीमा दोस्रो चरणमा निर्बाचन हुने भएपछि सेलाएको चुनावी माहोल पुर्न तातेको छ । बैशाख ३१
Published On : २०७४ बैशाख २६, मंगलवार १३:५८काठमाडौँ, २६ वैशाख । सरकारले तराई–मधेस क्षेत्रमा व्यवस्थित सहर बनाउने लक्ष्यका साथ नयाँ अवधारणा अगाडि सारेको छ । तराई– मधेस क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग आसपासमा नै बस्ती विस्तार गर्ने
Published On : २०७४ बैशाख २६, मंगलवार १३:५३काठमाडौं, २६ बैशाख । चलचित्र ‘डायरी’को प्रदर्शन मिति नजिकिदै छ । यो चलचित्र आउँदो जेठ ५ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । उक्त चलचित्रमा लोकप्रिय नायिका रेखा थापा, छुल्ठिम गुरुङ र
Published On : २०७४ बैशाख २६, मंगलवार १३:३८काठमाडौं, २६ बैशाख । प्रमूख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र राजपाका नेताहरु बीचको बैठक मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल
Published On : २०७४ बैशाख २६, मंगलवार १३:३६काठमाडौं, २६ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको लागि प्रमुख दलहरु चुनावी मैदानमा प्रचारप्रसारसहित उत्रिएका छन् । रोचक त के भने प्रमुख दलहरु नै
Published On : २०७४ बैशाख २६, मंगलवार १३:०७काठमाडौँ, २६ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विकासको नेतृत्व काँग्रेसले गर्ने बताउनु भएको छ । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली काँग्रेस शङ्करापुर नगरसमितिले आज साँखुमा आयोजना गरेको ‘चुनाव
Published On : २०७४ बैशाख २६, मंगलवार १३:०३म्याग्दी, २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा रहेको भीम माविमा तीनकोठे कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खाज वेलफेयर संस्थाको रु १५ लाख सहयोगमा विद्यालयमा सो कक्षाकोठा भवन
Published On : २०७४ बैशाख २६, मंगलवार १२:५८