खोटाङ, १८ वैशाख । अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन् । अस्थायी करारमा अहेबको जागिर खान फारम भरेका १३ जना आवेदकबाट प्रतिव्यक्ति
Published On : २०७४ बैशाख १८, सोमबार ११:०५रत्ननगर (चितवन), १८ वैशाख । पूर्वी चितवनको खैरहनीमा रोकिराखेको टिपरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नं ८ स्थित बाबा ग्यास
Published On : २०७४ बैशाख १८, सोमबार ११:०२नवलपरासी, १८ वैशाख । यहाँको दाउन्ने डाँडामा रहेको एक मात्र बौद्ध धार्मिक विद्यालय ९विद्यापीठ० आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि
Published On : २०७४ बैशाख १८, सोमबार १०:५६काठमाडौं १८ बैशाख । सरकारमा सहभागि तेस्रो ठ्लो दल राप्रपाले सरकारबाट बाहिरिने वषयमा नयाँ रणनीतिक छलफल सुरु गरेको छ । सत्तासिन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि
Published On : २०७४ बैशाख १८, सोमबार ०९:०३काठमाडौं १८ बैशाख । देशमा बदलिदो राजनीतिक खिचातानीसंगै प्रधानपमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनावमा परेका छन् । उनले संसद विघठनको तयारी गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावसँगै नयाँ धुव्रीकरण
Published On : २०७४ बैशाख १८, सोमबार ०८:३४काठमाडौं १८ बैशाख । रोजगारीका लागि साउदी अरेबिया पुगेका दुई युवालाई ‘ब्लड मनी’ बुझाउन त्यहाँको अदालतले फैसला गरेको छ । आजको नागरिकमा खबर छ । यो खबर सुनेपछि स्वदेशमा रहेका
Published On : २०७४ बैशाख १८, सोमबार ०७:१५काठमाडौं १८ बैशाख । गत मंसिर दोस्रो साताको कुरा हो, प्रधानन्यायाधीश सुशीला कार्कीसँग माओवादी केन्द्र निकटका एक सांसदले तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीका बारेमा सूचना सम्प्रेषण गरे । उनले संसद्ले
Published On : २०७४ बैशाख १८, सोमबार ०७:१०काठमाडौं १८ बैशाख । सत्तारुढ दल राप्रपाले सरकार छोड्ने भएकोे छ । स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भएको भन्दै सोमबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार छोड्ने औपचारिक निर्णय लिन लागेको राप्रपा
Published On : २०७४ बैशाख १८, सोमबार ०७:०७प्रहरी प्रधान कार्यालयको वातावरण शान्त थियो । अधिकांश प्रहरी अधिकारीको मुहार निन्याउरो । कानुन कार्यान्वयन गर्ने दायित्व बोकेको संगठनका बहालवाला आइजिपीसहित ३४ प्रहरी एकैपटक भ्रष्टाचार मुद्दामा तानिएका थिए । त्यो
Published On : २०७४ बैशाख १८, सोमबार ०६:५९काठमाडौं १८ बैशाख । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर
Published On : २०७४ बैशाख १८, सोमबार ०६:५७काठमाडौं १८ बैशाख । संविधान संशोधनमाथिका सबै संशोधन प्रस्तावलाई एकीकृत बनाएर आइतबार छलफलमा लैजाने सरकारको रणनीति सत्तापक्षकै सांसदको ‘अवज्ञा’ का कारण असफल भएपछि संसद् चार दिनका लागि स्थगित गरिएको खबर
Published On : २०७४ बैशाख १८, सोमबार ०६:५६काठमाडौं १८ बैशाख ।संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायधीशबाट निलम्बित भएकी सुशीला कार्कीसँगको सम्बाद आजको नागरिकमा छ । सोही सम्बादअन्तर्गत कार्कीलाई सोधिएको एक प्रश्नको उत्तर : तपाईंमाथि लागेको महाअभियोगलाई कसरी
Published On : २०७४ बैशाख १८, सोमबार ०६:५३