भक्तपुर, ११ वैशाख । नेकपा (एमाले)ले वैशाख ३१ गते स्थानीय तहको चुनाव एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी
Published On : २०७४ बैशाख ११, सोमबार १६:०५काठमाडौँ, ११ वैशाख । पूर्व राष्ट्रपति डा रामवरण यादवले जनआन्दोलनबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । युवा संसद् नेपालको आयोजनामा आज यहाँ भएको ‘युवा सार्क क्षेत्रीय सम्मेलन’को उद्घाटन
Published On : २०७४ बैशाख ११, सोमबार १६:०१काठमाडौं, ११ बैसाख । संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्दैगर्दा सोमबार नेमकिपाका सांसदहरुले नारावाजी गरेका छन् ।कानुनमन्त्री अजयशंकर नायकले मधेसी मोर्चासँगको सहमतिपछि संसदमा प्रस्ताव संशोधन विधेयक पढदैगर्दा नेमकिपाका तीन जना
Published On : २०७४ बैशाख ११, सोमबार १५:४८काठमाडौं, ११ बैसाख । सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ। सिलवाललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधान न्यायाधीश
Published On : २०७४ बैशाख ११, सोमबार १५:४१काठमाडौं, ११ बैसाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमालेलाई एक्ल्याउन खोजेको आरोप लगाएका छन् । सोमबार बसेको संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामीलाई एक्ल्याउने प्रयास
Published On : २०७४ बैशाख ११, सोमबार १५:२५काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताउनु भएको छ । सोमबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको
Published On : २०७४ बैशाख ११, सोमबार १५:१३काठमाडौं, ११ बैशाख । स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान
Published On : २०७४ बैशाख ११, सोमबार १५:०७बैतडी, ११ वैशाख । नेकपा (माओवादी केन्द्र)ले जिल्लाको १० वटै स्थानीय तहमा आफ्ना उम्मेद्वारको टुङ्गो लगाएको छ । जिल्लाका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवारको टङ्गो लगाइएको सो दलका
Published On : २०७४ बैशाख ११, सोमबार १४:४४काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता डा.बंशिधर मिश्रले आफ्नो पार्टी अहिले परिमार्जनसहित ल्याईएको संविधान संशोधन प्रस्तावको विपक्षमा नरहेको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना
Published On : २०७४ बैशाख ११, सोमबार १४:३४काठमाडौं, ११ बैशाख । नेकपा मालेका महासचिव सिपी मैनालीले अहिलेसम्म नयाँ परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव पढ्न नपाएको बताउँदै प्रस्तावको अध्ययन गरेपछिमात्रै प्रतिक्रिया दिने बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना
Published On : २०७४ बैशाख ११, सोमबार १४:२९काठमाडौं, ११ बैशाख । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अहिले आएको परिमार्जनसहितको संशोधन प्रस्तावले मुलुकलाई निकास दिने ठोकुवा गरे । उनले उक्त प्रस्तावको एमालेले विरोध गर्नुको कुनै तुक नरहेको
Published On : २०७४ बैशाख ११, सोमबार १४:२२काठमाडौं, ११ बैशाख । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै समर्थनमा परिमार्जनसहितको संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना
Published On : २०७४ बैशाख ११, सोमबार १४:१५