काठमाडौं ९ बैशाख । नेपालको मुख्य दाता विश्व बैंकले उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै प्रशंसा गरेको छ । अमेरिकाको वासिङटन डिसीमा भएको बैठकमा बैंक अधिकारीले नेपालको प्रशंसा गरेका हुन् ।
Published On : २०७४ बैशाख ९, शनिबार ०८:०३काठमाडौं ९ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको पैसा खर्च गरेर कर्णालीमा पनि ब्रोडब्यान्ड (द्रुत गति)को इन्टरनेट सेवा पुर्याउने भएको छ । प्राधिकरणले ६ नम्बर प्रदेशअन्तर्गत कर्णालीको
Published On : २०७४ बैशाख ९, शनिबार ०८:००काठमाडौं ९ बैशाख । कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जसअनुसार नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन्
Published On : २०७४ बैशाख ९, शनिबार ०७:५७काठमाडौं ९ बैशाख । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले न्यायपालिकाबारे भइरहेका सार्वजनिक टीका-टिप्पणीक आत्मसमीक्षा र सुधारको आवश्यकता रहेको बताउनुभएको छ ।नेपाल बार एसोसिएसनको पोखरामा आयोजित ४४ औं कार्यकारिणी परिषद्
Published On : २०७४ बैशाख ९, शनिबार ०७:५६काठमाडौं ९ बैशाख । वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आउनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गर्नुभएको छ । संसद्मा सभामुखले तोकेको स्थानमा
Published On : २०७४ बैशाख ९, शनिबार ०७:५१काठमाडौं ९ बैशाख । ६ मधेसी दल एकीकरण भइ बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको खबर आजको नागरिकमा छ । राजपाका नेताहरुले पार्टीलाई आयोगमा दर्ता गराउन कानुनवीदलाई अह्राएको
Published On : २०७४ बैशाख ९, शनिबार ०७:३८काठमडौं ९ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा भाग लिन सहमत भएको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान र साँझ बसेको
Published On : २०७४ बैशाख ९, शनिबार ०६:४४काठमडौं ९ बैशाख । स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक दल पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन् । चुनावी प्रयोजनको लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन् ।
Published On : २०७४ बैशाख ९, शनिबार ०६:३८लन्डन (बेलायत), ८ वैशाख । बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९१ औँ जन्म दिवस उहाँकै निवासमा शुक्रबार शान्त वातावरणमा मनाइएको छ । बेलायती रोयल हर्स आर्टिलरीले बकिङघम प्यालेस हुँदै अघि बढेको
Published On : २०७४ बैशाख ८, शुक्रबार २२:११हेटौँडा, ८ वैशाख । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले वैशाख ३१ गते स्थानीय तहको निर्वाचनलगत्तै मुलुकका भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्नेतर्फ सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ
Published On : २०७४ बैशाख ८, शुक्रबार २१:५६काठमाडौँ, ८ वैशाख । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता रामबहादुर थापाले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका परिवर्तनका एजेण्डालाई संस्थागत गर्न पनि स्थानीय तहको निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभएको छ ।
Published On : २०७४ बैशाख ८, शुक्रबार २१:५२काठमाडौँ, ८ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधनको विधेयक परिमार्जन गरी स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको प्रधानन्त्री पुष्पकमल
Published On : २०७४ बैशाख ८, शुक्रबार २१:४८