काठमाडौं ८ बैशाख । अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स)अनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो ।
Published On : २०७४ बैशाख ८, शुक्रबार ०७:०५नेपाल–भारत सम्बन्ध निकै जटिल रह्यो, जतिवेला नेपालका लागि भारतीय राजदूत थिए, रणजित राय । भूकम्पको मार खेपिरहेका नेपाली जनतामाथि भारतको नाकाबन्दी लाग्दा राय खुबै आलोचित भए । नेपालको संविधान जारी
Published On : २०७४ बैशाख ८, शुक्रबार ०७:००काठमाडौं ८ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर
Published On : २०७४ बैशाख ८, शुक्रबार ०६:५३काठमाडौं ८ बैशाख । सगरमाथको उचाइ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने भने पनि सरकारले आगामी साउन पछि आफै नाप्ने गरी तयारी थालेको पाइएको खबर आजको नेपाल समाचरपत्रमा छ
Published On : २०७४ बैशाख ८, शुक्रबार ०६:५०काठमाडौं ८ बैशाख । मधेसी मोर्चा कार्यकर्ता र प्रहरीबीच बिहीबार रौतहटमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको खबर आजको नागरिकमा छ । गौर नगरपालिकाको
Published On : २०७४ बैशाख ८, शुक्रबार ०६:४८काठमाडौं ८ बैशाख । सर्वोच्च अदालतमा विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेश गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । डीआइजी नवराज सिलवालले
Published On : २०७४ बैशाख ८, शुक्रबार ०६:४७काठमाडौं ८ बैशाख । वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद वहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै धज्जी उडेको छ । मुलुकको सुरक्षा नेतृत्व सम्हालेका गृहमन्त्रीले नै वरीयता निहुँमा
Published On : २०७४ बैशाख ८, शुक्रबार ०६:४५काठमाडौं ८ बैशाख । घोषित स्थानीय निर्वाचन बैशाख ३१ कै दिन बेइजिङमा सुरुहुने ‘वान बेल्ट वान रोड’ (ओबर) को शिखर सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता रहने प्राय: निश्चित भएको छ
Published On : २०७४ बैशाख ८, शुक्रबार ०६:४३काठमाडौं ८ बैशाख । छ मधेसी घटकले बिहीबार एकता घोषणा गरेपछि बनेको राष्ट्रिय जनता पार्टी एक महिनाअघि नै निर्वाचन आयोगमा दर्ता भएको खुलेको छ । नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको उक्त दललाई
Published On : २०७४ बैशाख ८, शुक्रबार ०६:४२काठमाडौं ८ बैशाख । सरकारले स्थानीय तह निर्वाचनका लागि तीन तहको सुरक्षा योजना बनाएको छ । निर्वाचनको भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन हुने केन्द्रीय सुरक्षा
Published On : २०७४ बैशाख ८, शुक्रबार ०६:४१चितवन, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले भरतपुरमा आयोजना गरेको निर्वाचन विरोधी सभामा प्रहरीले हस्तक्षेप गरी २३ जनालाई नियन्त्रणमा लिएको छ । कार्यक्रमका वक्ता पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले
Published On : २०७४ बैशाख ७, बिहीबार २३:२०काठमाडौँ, ७ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सिङ्गो मुलुक स्थानीय निकायको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण
Published On : २०७४ बैशाख ७, बिहीबार २३:०८