Logo
अख्तियारले तिर्‍यो खानेपानी महसुल

काठमाडौँ , २४ चैत्र । खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानी बक्यौता तिर्न ताकेता पत्र काटेपछि सरकारी निकायले तिर्न सुरु गरेका छन्‌ । मन्त्री जीवनबहादुर शाहीको निर्देशन बमोजिम मन्त्रालयले काटेको पत्र

Published On : २०७३ चैत्र २४, बिहीबार १२:१५
विदेशी दम्पतीले स्वास्थ्य चौकी र विद्यालय बनाइदिए

गोरखा, २४ चैत । ‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन’ समाजमा प्रायः यस्ता भनाइ सुन्ने गरिन्छ । तर, स्विट्जरल्यान्डका एक दम्पतीले मन र धन दुवै प्रयोग गरी उत्तरी गोरखा,

Published On : २०७३ चैत्र २४, बिहीबार १२:१२
३५ जनाले हतियार बुझाए

बैतडी, २४ चैत । जिल्ला सुरक्षा समितिको आग्रहपछि दार्चुलामा ३५ जनाले हतियार प्रहरीलाई बुझाएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई

Published On : २०७३ चैत्र २४, बिहीबार १२:०७
स्वास्थ्य बीमा गर्न आर्थिक सहयोग

रामपुर पाल्पा, २४ चैत । गरिब तथा विपन्न वर्गका परिवारका सदस्यको स्वास्थ्य बीमाका लागि आर्थिक सहयोग प्राप्त भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाले साविकको वीरकोट गाउँ विकास समिति

Published On : २०७३ चैत्र २४, बिहीबार १२:०६
राप्रपाको निर्वाचन निर्देशिका तयार, ‘जनताको माझमा राप्रपा’ विशेष कार्यक्रम

कृष्णराज गौतम :काठमाडौं २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा देशभरका सबै स्थानीय तहमा प्रचारका लागि कार्यक्रम सञ्चालन निर्देशिका तयार गरेको छ। स्थानीय तह निर्वाचन तयारी कार्ययोजना रहेको

Published On : २०७३ चैत्र २४, बिहीबार १२:०१
वीरगञ्ज पुगेर कोइरालाले भने,‘काठमाडौंले मधेसको संवेदना बुझेन’

पर्सा, २४ चैत । प्रमुख दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काठमाडौले तराई मधेसको संबेदना बुझ्न नसकेको आरोप लगाएका छन् । बिहीबार प्रेस युनियन पर्साले गरेको पत्रकार सम्मेलनमा बोल्दै

Published On : २०७३ चैत्र २४, बिहीबार ११:५६
ट्रमा सेन्टरमा झुण्डिएर ६० वर्षीया वृद्धाद्वारा आत्महत्या

काठमाडौं, २४ चैत । ट्रमा सेन्टरको पाँचौं तल्लाको झ्यालमा झुण्डिएर ६० वर्षीया वृद्धाले आत्महत्या गरेकी छन्। ट्रमा सेन्टरको बेड नं. ५३३ मा उपचाररत मिगी-१ बाग्लुङकी जयकला घर्तिमगरले बिहीबार बिहानै आत्महत्या

Published On : २०७३ चैत्र २४, बिहीबार ११:४७
वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु

गौशाला, २४ चैत । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ बजराही गाउँ

Published On : २०७३ चैत्र २४, बिहीबार ११:४३
आज देउवाविरुद्ध दायर रिटको बहस हुँदै

काठमाडौं, २४ चैत । अदालतको अवहेलना गरेको भन्दे नेपाली कांग्रेस र पार्टी सभापति शेरबहादुर देउवालाई विपक्षी बनाई दायर रिटमा आज बहस हुँदैछ। सर्वोच्च अदालतले  गत चैत २० गते आइतबार दायर भएको

Published On : २०७३ चैत्र २४, बिहीबार ११:४२
नदीमा सेल्फी लिन लाग्दा किशोर वेपत्ता

गुलरिया (बर्दिया), २४ चैत । बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १६ वर्षीय बालक बेपत्ता भएका छन् । बर्दियाको राजापुर र कैलालीको सत्तीघाटलाई जोड्ने कर्णाली पुलमा नुहाउँदै गरेको फोटो

Published On : २०७३ चैत्र २४, बिहीबार ११:३८
ला लिगामा बार्सिलोना विजयी, रियल मड्रिडमाथि दबाब कायमै

काठमाडौं, २४ चैत । लियोनल मेस्सीको दुई गोलको मद्दतमा स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम राखेको छ । घरेलु

Published On : २०७३ चैत्र २४, बिहीबार ११:३३
दयाहाङ र केकीको क्यमेष्ट्री कति जम्ला ?

काठमाडौं, २४ चैत । दयाहाङ राई समकक्षी अभिनेत्री केकी अधिकारीसँग जोडी बाँध्दै पर्दामा आउँदैछन् । चलचित्र ‘घामपानी’ मार्फत यो जोडि बजारमा आउदैछन्। २०७३ को सुरुवातमा रिलिज ‘हाउ फन्नी’मा पनि यी

Published On : २०७३ चैत्र २४, बिहीबार ११:३१