Logo
नेत्रज्योति सङ्घद्वारा बाल सेवाघरमा आँखा परीक्षण

काठमाडौँ, १७ असोज । नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा दक्षिणकाली नगरपालिका सतिदेवी स्थित फेन्दे उत्थान केन्द्र, बाल सेवाघरमा निःशुल्क आँखा परीक्षण सहित खाद्यान्न वितरण गरेको छ । यही

Published On : २०८१ आश्विन १७, बिहीबार १२:४५
कतार च्यारीटी र इस्लामिक रिलिफ जस्ता मुस्लिम संस्थाको पैसामा कांग्रेस नेता मुसलमानको हालिमुहाली, करोडौं अपचलन

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अतहर कमाल मुसलमान अध्यक्ष रहेको कतार च्यारिटी नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको कपिलवस्तुस्थित शाखा लुम्बिनी एकिकृत विकास संस्थामा करोडौं अपचलन भएको

Published On : २०८१ आश्विन १७, बिहीबार १२:४३
भ्रष्टाचार आरोपमा सिङ्गापुरका पूर्वमन्त्रीलाई एक बर्षको जेल सजाय

सिङ्गापुर, १७ असोज । सिङ्गापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्‍याएको र गैरकानुनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको छ । फर्मुला वनलाई सिङ्गापुरमा ल्याउन मद्दत

Published On : २०८१ आश्विन १७, बिहीबार १२:४२
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

देउखुरी (दाङ), १७ असोज । दुर्गापक्षअन्तर्गत आज पहिलो दिन घरघरमा देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दसैँको सुरुआत भएको छ । थारू समुदायमा दसैँ आउनुभन्दा एक

Published On : २०८१ आश्विन १७, बिहीबार १२:३६
विपद् र हाम्रो बिग्रिएको बानी

काठमाडौँ, १७ असोज (रासस) । हरेक वर्षा ऋतुमा मनसुन आउँछ, भारी वर्षात् हुन्छ, बाढीपहिरो डुवानले सताउँछ, अनाहकमा जनधनको क्षति हुन्छ, दुई/चार दिन मिडियामा कोकोहोलो मच्चाइन्छ, अनि विस्तारै हामी त्यस विपद्लाई

Published On : २०८१ आश्विन १७, बिहीबार १२:३१
बागलुङ कालिकामा दर्शनार्थीको भीड

बलेवा (बागलुङ), १७ असोज । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने

Published On : २०८१ आश्विन १७, बिहीबार १२:०५
दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

काठमाडौँ, १७ असोज । सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान

Published On : २०८१ आश्विन १७, बिहीबार १२:०२
बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

काभ्रेपलाञ्चोक, १७ असोज । रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ

Published On : २०८१ आश्विन १७, बिहीबार ११:५७
झ्याप्लेखोला पहिरोमा पुरिएर ज्यान गुमाएका ३५ जनाकै सनाखत (सूचीसहित)

काठमाडौँ । गत शुक्रबार र शनिबार परेको अविरल वर्षात्का कारण धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोलामा पहिरोमा ३ वटा गाडीपुरिँदा गाडीमा सवार ३५ जनाको मृत्यु भएकोमा सबैको सनाखत भएको छ ।

Published On : २०८१ आश्विन १७, बिहीबार ११:४२
बढ्यो सुनचाँदीको भाउ

काठमाडौं, असोज १७ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ६० हजार

Published On : २०८१ आश्विन १७, बिहीबार ११:४०
काठमाडौँसहित यी १२ जिल्लामा बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । आज काठमाडौँसहित देशका २४ जिल्लाका खोला नदीमा बाढी आउने र त्यसले क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। बाढी

Published On : २०८१ आश्विन १७, बिहीबार ११:२६
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

गोरखा, १७ असोज । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको

Published On : २०८१ आश्विन १७, बिहीबार ११:२२