Logo
दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

काठमाडौँ, १७ असोज । सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान

Published On : २०८१ आश्विन १७, बिहीबार १२:०२
बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

काभ्रेपलाञ्चोक, १७ असोज । रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ

Published On : २०८१ आश्विन १७, बिहीबार ११:५७
झ्याप्लेखोला पहिरोमा पुरिएर ज्यान गुमाएका ३५ जनाकै सनाखत (सूचीसहित)

काठमाडौँ । गत शुक्रबार र शनिबार परेको अविरल वर्षात्का कारण धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोलामा पहिरोमा ३ वटा गाडीपुरिँदा गाडीमा सवार ३५ जनाको मृत्यु भएकोमा सबैको सनाखत भएको छ ।

Published On : २०८१ आश्विन १७, बिहीबार ११:४२
बढ्यो सुनचाँदीको भाउ

काठमाडौं, असोज १७ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ६० हजार

Published On : २०८१ आश्विन १७, बिहीबार ११:४०
काठमाडौँसहित यी १२ जिल्लामा बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । आज काठमाडौँसहित देशका २४ जिल्लाका खोला नदीमा बाढी आउने र त्यसले क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। बाढी

Published On : २०८१ आश्विन १७, बिहीबार ११:२६
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

गोरखा, १७ असोज । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको

Published On : २०८१ आश्विन १७, बिहीबार ११:२२
वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

बनियानी, १७ असोज । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा पाँच करोड २१

Published On : २०८१ आश्विन १७, बिहीबार ११:१७
पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान

काठमाडौं, असोज १७ । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान गरेका छन्। भुटानी राजपरिवारको निमन्त्रणामा उनी आज बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका हुन्। उनको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा

Published On : २०८१ आश्विन १७, बिहीबार ११:१३
मनास्लु आरोहणमा धेरैको आकर्षण

काठमाडौं, असोज १७ । मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । विश्वको आठौं अग्लो र नेपालको सातौं मनास्लु आरोहणका लागि विगत वर्षझैं मनास्लु आरोहणमा यस वर्षको शरद

Published On : २०८१ आश्विन १७, बिहीबार ११:०३
हाडनाता करणीबाट गर्भवती भएकी १५ वर्षीया किशोरीको हेलिकप्टरबाट उद्धार

काठमाडौं । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। बाजुराको पूर्वीउत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

Published On : २०८१ आश्विन १७, बिहीबार १०:५७
बाढीपहिराबाट तनहुँमा एक करोड क्षति

दमौली (तनहुँ), १७ असोज । हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी,

Published On : २०८१ आश्विन १७, बिहीबार १०:५५
सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर

जलेश्वर, १७ असोज । जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिरसर्वसाधारणका लागि खोलिएको छ । यो मन्दिर भक्तजनका लागि हरेक वर्ष बडादसैँका १० दिन

Published On : २०८१ आश्विन १७, बिहीबार १०:५३