Logo
घरबास गुमाएका परिवारलाई अस्थायी आवासका लागि तत्काल पहिलो किस्ता अनुदान उपलब्ध गराईने

काठमाडौं, १४ असोज । सरकारले विषद्मा घरबास गुमाएका परिवारहरूको अस्थायी आवास निर्माणका लागि तत्काल पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने भएको छ । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको राष्ट्रिय विपद्

Published On : २०८१ आश्विन १४, सोमबार ११:३८
विपद्बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय

लुम्बिनी, १४ असोज । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल बर्षाका कारण

Published On : २०८१ आश्विन १४, सोमबार ११:३६
सीधा कुराका प्रकाशक र सम्पादकलाई कैद सजाय सुनाउने सर्वोच्चको फैसलाप्रति समाजवादी प्रेस सङ्गठनको आपत्ति

काठमाडौं । नेकपा एकीकृत समाजवादीको भातृ संगठन समाजवादी प्रेस सङ्गठनले सर्वोच्च अनलाइन न्युज पोर्टल सीधा कुराका पत्रकार तथा प्रकाशकलाई सर्वोच्च अदालतले तोकेको कैद सजाय त्रुटिपूर्ण भन्दै पुनरावलोकन गर्न माग गरेको

Published On : २०८१ आश्विन १४, सोमबार ११:३३
राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी

दमौली (तनहुँ), १४ असोज । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर

Published On : २०८१ आश्विन १४, सोमबार ११:२४
विपद प्रभावित क्षेत्रमा खोज, उद्धार कार्यहरूलाई निरन्तरता दिँदै एकद्वार प्रणालीबाट राहत वितरण सुरु गरिने

काठमाडौं, १४ असोज । सरकारले विगत तीन दिनको भारी वर्षातका कारण सिर्जित विपद प्रभावित क्षेत्रमा खोज, उद्धारका बाँकी कार्यहरूलाई निरन्तरता दिँदै मौमसजन्य विपद प्रभावितहरूका लागि राहत वितरणको प्रकृया एकद्वार प्रणालीबाट

Published On : २०८१ आश्विन १४, सोमबार ११:२०
एभरेष्ट महिला भलिबल लिग आजदेखि

काठमाडौं, असोज १४ । इन्फिनिटी ड्रिम्सको आयोजनामा नेपालमा पहिलो पटक हुनलागेकाे एभरेस्ट महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आजदेखि नेपालको पहिलो फ्रेन्चाइ लिग

Published On : २०८१ आश्विन १४, सोमबार ११:०६
भावी प्रधानन्यायाधीश राउतविरुद्ध संसदीय समितिमा उजुरीको चाँङ

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ। समितिको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा

Published On : २०८१ आश्विन १४, सोमबार ११:०४
विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित

फिक्कल (इलाम), १४ असोज । गत शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा

Published On : २०८१ आश्विन १४, सोमबार ११:०४
प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने तयारी

काठमाडौं, १४ असोज । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल आईपुग्दैछन्। आइतबार साँझ उनी संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका

Published On : २०८१ आश्विन १४, सोमबार १०:५९
भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध

भोजपुर, १४ असोज । केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा भौतिक क्षतिसँगै यातायात सञ्चालनमा समस्या भएपछि जनजीवन कष्टकर बनेको

Published On : २०८१ आश्विन १४, सोमबार १०:४३
बाढी प्रभावित धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिए

काठमाडौँ । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा भएको

Published On : २०८१ आश्विन १४, सोमबार १०:४२
हेटौँडा-भैसे, सिमभन्याङ-पालुङ-नौबिसे, हेटौँडा-सिन्धुली-धरान चतरा सडक खुल्यो, चल्न थाले गाडी

काठमाडौं । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा-काठमाडौं र हेटौँडा-धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत

Published On : २०८१ आश्विन १४, सोमबार १०:३५