Logo
नख्खु खोलाले बगाएका दुई जना बचाएका चणिकलाललाई बागमती सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने

काठमाडौं, १४ असोज । बागमती प्रदेश सरकारले ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चार जनामध्ये दुई जनाको उद्दार गरेको चणिकलाल तामाङलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । उनलाई डेढ

Published On : २०८१ आश्विन १४, सोमबार १२:०६
चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एक जनाको मृत्यु

चितवन, १४ असोज । गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला

Published On : २०८१ आश्विन १४, सोमबार १२:०६
पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो

बागमती, १४ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छजना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा ल्याइएको छ । काठमाडौँस्थित शिक्षण अस्पतालमा

Published On : २०८१ आश्विन १४, सोमबार १२:०२
पीडित भन्छन् : विपद्का बेला गाउँमा सरकार आए जस्तै भयो

भक्तपुर, १४ असोज । कुनै सङ्केत नै नदिई आउने विपद्मा प्रायः पीडितहरु पीडामा हुन्छन्, केही छिमेकीले सहयोग गरे पनि धेरै रमिते हुन्छन् । पछिल्लो समय विपद्मा सहयोग गर्नेभन्दा भिडियो बनाएर

Published On : २०८१ आश्विन १४, सोमबार ११:५८
सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर ९ दिनदेखि जिल्ला अदालत कास्कीको हिरातमा रहेका नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट

Published On : २०८१ आश्विन १४, सोमबार ११:५२
घरबास गुमाएका परिवारलाई अस्थायी आवासका लागि तत्काल पहिलो किस्ता अनुदान उपलब्ध गराईने

काठमाडौं, १४ असोज । सरकारले विषद्मा घरबास गुमाएका परिवारहरूको अस्थायी आवास निर्माणका लागि तत्काल पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने भएको छ । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको राष्ट्रिय विपद्

Published On : २०८१ आश्विन १४, सोमबार ११:३८
विपद्बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय

लुम्बिनी, १४ असोज । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल बर्षाका कारण

Published On : २०८१ आश्विन १४, सोमबार ११:३६
सीधा कुराका प्रकाशक र सम्पादकलाई कैद सजाय सुनाउने सर्वोच्चको फैसलाप्रति समाजवादी प्रेस सङ्गठनको आपत्ति

काठमाडौं । नेकपा एकीकृत समाजवादीको भातृ संगठन समाजवादी प्रेस सङ्गठनले सर्वोच्च अनलाइन न्युज पोर्टल सीधा कुराका पत्रकार तथा प्रकाशकलाई सर्वोच्च अदालतले तोकेको कैद सजाय त्रुटिपूर्ण भन्दै पुनरावलोकन गर्न माग गरेको

Published On : २०८१ आश्विन १४, सोमबार ११:३३
राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी

दमौली (तनहुँ), १४ असोज । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर

Published On : २०८१ आश्विन १४, सोमबार ११:२४
विपद प्रभावित क्षेत्रमा खोज, उद्धार कार्यहरूलाई निरन्तरता दिँदै एकद्वार प्रणालीबाट राहत वितरण सुरु गरिने

काठमाडौं, १४ असोज । सरकारले विगत तीन दिनको भारी वर्षातका कारण सिर्जित विपद प्रभावित क्षेत्रमा खोज, उद्धारका बाँकी कार्यहरूलाई निरन्तरता दिँदै मौमसजन्य विपद प्रभावितहरूका लागि राहत वितरणको प्रकृया एकद्वार प्रणालीबाट

Published On : २०८१ आश्विन १४, सोमबार ११:२०
एभरेष्ट महिला भलिबल लिग आजदेखि

काठमाडौं, असोज १४ । इन्फिनिटी ड्रिम्सको आयोजनामा नेपालमा पहिलो पटक हुनलागेकाे एभरेस्ट महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आजदेखि नेपालको पहिलो फ्रेन्चाइ लिग

Published On : २०८१ आश्विन १४, सोमबार ११:०६
भावी प्रधानन्यायाधीश राउतविरुद्ध संसदीय समितिमा उजुरीको चाँङ

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ। समितिको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा

Published On : २०८१ आश्विन १४, सोमबार ११:०४