Logo

Tag: उपनिर्वाचन

उम्मेदवारी घोषणासभा

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा कास्की निर्वाचन क्षेत्र नंं २ मा मङ्सीर १४ गते हुने प्रतिनिधिसभा सदस्यका निर्वाचनका लागि आयोजित उम्मेदवारी घोषणासभामा मन्तव्य व्यक्त गर्दै

विस्तृत पढ्नुहोस
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं, कार्तिक २१ । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदको उपनिर्वाचनको तयारीका लागि विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ

उपनिर्वाचनमा ५२ रिक्त पदका लागि मतदान हुने (कस्ले कति खर्च गर्न पाउने)

काठमाडौं, २० कात्तिक । निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनमा ५२ रिक्त पदका लागि मतदान हुने जनाएको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी ३७ जिल्लाका ती संख्याका रिक्त पदका

निर्वाचन आयोग र दलहरुलाई उपनिर्वाचनको चटारो, पालना होला आचारसंहिता ?

काठमाण्डौ । निर्वाचन आयोग यतिबेला मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा व्यस्त छ । आयोगले कात्तिक ८ गतेदेखि लागु हुने गरी आचारसंहिता लागु गरिसकेको छ । उपनिर्वाचन हुने निर्वाचन क्षेत्र

स्थानीय तहका कुन कुन ठाउमा हुँदैछ उपनिर्वाचन

काठमाडौँ, १९ कात्तिक : आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य,

चार पदका लागि उपनिर्वाचन महोत्तरीमा हुने

आगामी मङ्सिर १४ गते हुने उप निर्वाचनमा महोत्तरीमा चार पदका लागि उप निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पा झाका अनुसार उपनिर्वाचनमा जिल्लामा दुई नगरपालिका र एक गाउँपालिकाको

उपनिर्वाचन चुनावको गतिविधि बढ्दै

पोखरा, १९ कात्तिक : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित तत्कालीन संस्कृति,

नवलपुर उपनिर्वाचनका लागि उम्मेदवार छनोट

कावासोती, १९ कात्तिक : नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका–५ मा हुने अध्यक्ष पदको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले उम्मेदवारको टुङ्गो लगाएको छ । आगामी मङ्सिर १४

समाजवादी पार्टी र राप्रपाद्वारा कास्की २ मा उम्मेदवार चयन

कास्की, १८ कात्तिक : कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले उम्मेदवार चयन गरेका छन् । सत्तारुढ

उमेदवारले गर्न पाउँने खर्च सिमा तोकियो

काठमाडौं, कार्तिक १८। निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि लक्षित गर्दै उम्मेदवारलाई खर्चको सीमा तोकिदिएको छ । आयोगले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यसहित स्थानीय तहका प्रमुखहरूको समेत निर्वाचन प्रचारप्रसारका लागि

उपनिर्वाचन : गृहको सुरक्षा कार्ययोजना आयोगबाट फिर्ता

काठमाडौं १८ कार्तिक । निर्वाचन आयोगले केन्द्रीय सुरक्षा समिति बैठकबाट पारित ‘उपनिर्वाचन सुरक्षा कार्ययोजना’ गृह मन्त्रालयमा फिर्ता पठाएको छ । आयोगले बनाएको ‘उपनिर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका–२०७६’ सँग मेल नखाएपछि उक्त

काङ्ग्रेस उम्मेदवार टुङ्गो लगाउँदै

काठमाडौँ, १७ कात्तिक  : नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा