Logo

Tag: कोरोना भाइरस

लकडाउनका कारण जर्मनीको औद्योगिक क्षेत्र प्रभावित, उत्पादनमा १८ प्रतिशतले गिरावट

२६ जेठ : जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलब ९ प्रतिशतले घटेको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण

विस्तृत पढ्नुहोस
न्यूजील्याण्ड कोरोनाभाइरसमुक्त भएको प्रधानमन्त्री आर्डनद्वारा घोषणा

२६ जेठ : न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोविड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो । प्रधानमन्त्री

सरकार टाट पल्टिएको देखिन्छ, व्यवसायीले असोजयता कर तिर्न सक्दैनन्- राजु नेपाल, अर्थविद

काठमाडौं, २६ जेठ । अर्थविद एवं आर्थिक मामलाका विश्लेषक राजु नेपालले देश आर्थिक रुपमा निकै जटिल अवस्थामा पुगेको तथ्यांक प्रस्तुत गरेका छन् । सरकार टाट पल्टिसकेको देखिन थालेको र कर

दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु आजबाट खुल्ने

२६ जेठ : गएको करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु आजदेखि खुलेका छन् । भारत सरकारले आजदेखि यहाँका मन्दिरहरु खुल्ने भनी जानकारी दिएको छ

विश्वभर कोरोनाबाट ४ लाखभन्दा बढीको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित

२६ जेठ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार २०७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७० लाख ९२ हजार ९१९

लकडाउन खुकुलो पार्न यसकारण सरकारलाई डर, भोको पेटको आक्रोशले आँधीबेहरीको खतरा

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली कतिसम्म चतुर छन् भने लकडाउन औपचारिक रुपमा खुकुलो पार्न चाहिरहेका छैनन् । केन्द्र सरकारले लकडाउन खुकुलो पार्न अलमल गरिरहँदा स्थानीय तहमा खुकुलो

अनलाइनबाट कोरोना सङ्क्रमित भर्ना

महोत्तरी, २६ जेठ : मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट सङ्क्रमितको भर्ना गरिने भएको छ । प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा

अष्ट्रेलियाको राजधानी क्यानबेरा उड्दै नेपाल एयरलाइन्स

काठमाडौँ, २६ जेठ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अष्टे«लियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान

भारतमा धार्मिक स्थल खुल्यो

एजेन्सी, २६ जेठ । भारतमा आजबाट धार्मिक स्थलहरु खुलेका छन् । योसँगै हिन्दु, मुस्लिम, बौद्ध, शिख, जैनलगायत धर्मालम्बीहरु धार्मिक स्थल पुगेका छन् । भारतीय सञ्चारमाध्यमहरुले अढाई महिनापछि धार्मिक स्थलहरु खुलेपछि

एउटै गाँउपालिकामा १६ जना संक्रमित थपिए

सप्तरी, जेठ २६ । सप्तरीमा सोमबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेटिएका संक्रमितहरु सबै बलान बिहुल गाउँपालिकाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार

बर्दियाका प्रजिअसहित १९ को रिपोर्ट नेगेटिभ

काठमाडौँ, २६ जेठ । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीको

स्याङजाका कोरोना संक्रमित पुरुषको मृत्यु

कास्की, जेठ २६ । आइतबार मात्रै कोरोना पुष्टि भएका स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गत जेठ २३ गते पश्चिमाञ्चल

Screenshot