Logo

Tag: कोरोना भाइरस

लकडाउन खुकुलो पार्ने पहिलो चरणको छलफल; कृषि र निर्माणसम्बन्धी उद्दोग कलकारखाना र व्यवसाय सञ्चालन प्राथमिकतामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ जेठ । सरकारले लकडाउन खुकुलो बनाउने कार्ययोजनाको मस्यौदालाई टुंगोमा पुर्याउने तयारीलाई गति दिएको छ । आज कोभिड १९ रोकथामसम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठकले मस्यौदाबारे

विस्तृत पढ्नुहोस
लकडाउन अविधिभरको कर मिनाहाको माग गर्दै वीरगञ्जमा प्रदर्शन

पर्सा, २४ जेठ : नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधिभरिको कर मिनाहाको माग गर्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताले आज वीरगञ्जमा प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस पर्सा क्षेत्र नं १

मेसी बार्सिलोनाको तालिममा फर्किए, स्वारेज अर्को साता खेल्नसक्ने

२४ जेठ : खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको तालिम सत्रमा सहभागी हुन नसकेका बार्सिलोनाका जादुमयी फुटबल खेलाडी लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रङ्गशालामा शनिबारदेखि

अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई काेराेना पाेजेटिभ

एजेन्सी २४ जेठ : अन्डरवर्ल्ड डन दाउद इब्राइमलाई काेराेना पाेजेटिभ देखिएकाे जनाइएको छ । संक्रमण सकारात्मक देखिएपछि पाकिस्तानकाे सैनिक अस्पतालमा उनको उपचार भैरहेको भारतीय संचार माध्यमले उल्लेख गरेको छ ।

१३ मृतकसहित ३२३५ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौ, २४ जेठ । नेपालमा कोरोना भाइरसका ३ सय २३ जना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित सख्या ३ हजार २ सय ३५ पुगेको छ । स्वास्थ्य तथा

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच सय ८७ पुग्यो

सुर्खेत, २४ जेठ : कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शुक्रबार १०० थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो । आज थप ९८ जनामा

थपिएका ३२३ कोरोना संक्रमित को को (विवरणसहित)

काठमाडौ, २४ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ३ हजार २ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज ३२३ जना थपिएसँगै कुल संक्रमितको सख्या ३

बेलायतमा कोरोना सङ्क्रमितको संख्या ४० हजार, चार सय ६५ जनाको मृत्यु

२४ जेठ : बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा थप २०४ कोभिड–१९ सङ्क्रमित

संक्रमण बढेपछि जुम्लाको चन्दननाथ नगरपालिकाका दुई वडा सिल

खलङ्गा, २४ जेठ : जुम्लाको चन्दननाथ नगरपालिकाका दुई वडा सिल गरिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि वडा सिल गरिएको हो । जिल्लास्तरीय एकीकृत क्वारेन्टिन रहेको सो वडाका स्थानीयवासीमा कोभिड–१९

लकडाउनलाई निरन्तरता दिनुपर्छ- सियाराम प्रसाद कुशवाहा, मेयर, कटहरिया नगरपालिका

काठमाडौं, २४ जेठ । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाहा कोरोना रोकथामका लागि विशेष योजनासहित सक्रिय छन् । उनले कोरोना रोकथामका लागि गम्भीरताका साथ काम भइरहेको जानकारी दिएका छन्

रुकुम घटनाका दोषीमाथि कडा कारबाही हुन्छ- प्रकाश ज्वाला, कर्णाली प्रदेशका आन्तरिक मामला मन्त्री

काठमाडौं, २४ जेठ । कर्णाली प्रदेशका आन्तरिक मामलामन्त्री प्रकाश ज्वाला कर्णाली प्रदेश कोरोना भाइरसको रोकथामका लागि गम्भीर भएको बताउँछन् । उनले प्रदेश सरकार गम्भीरताका साथ लागिपरेको उल्लेख गरेका छन् ।

भरतपुर अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

चितवन, २४ जेठ  : भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार माडी नगरपालिका वडा नं ६ का

Screenshot