एजेन्सी २४ जेठ : अन्डरवर्ल्ड डन दाउद इब्राइमलाई काेराेना पाेजेटिभ देखिएकाे जनाइएको छ । संक्रमण सकारात्मक देखिएपछि पाकिस्तानकाे सैनिक अस्पतालमा उनको उपचार भैरहेको भारतीय संचार माध्यमले उल्लेख गरेको छ ।
दाउद र उनकी श्रीमतिमा काेराेना भाइरस पाेजिटिभ देखिएकाे छ। उनका कर्मचारी, सुरक्षा गार्डलाई समेत क्वारेन्टिनमा राखिएकाे न्यूज एटीनले जनाएको छ । दाउदका भाइले काेराेना संक्रमणकाे पुष्टि भएकाे अस्विकार गरेका छन् । File photo