Logo

Tag: कोरोना भाइरस

कर्णालीका सात जना कोरोना परास्त गर्न सफल

सुर्खेत, २४ जेठ : कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर

विस्तृत पढ्नुहोस
खप्तड क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

बाजुरा, २४ जेठ : खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो

कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता

सुर्खेत, जेठ २४ । कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः

सात स्वास्थ्यचौकी १५ शय्यामा स्तरोन्नति हुने

काठमाडौँ, २४ जेठ । जिल्लाका सात स्वास्थ्यचौकी स्तरोन्नती हुने भएका छन् । संघीय सरकारले लिएको नीतिअनुरुप ती स्वास्थ्य संस्था १५ शय्यामा विकास हुने भएका छन् । यही आर्थिक वर्षमा भवन

सुदूरपश्चिम प्रदेशमा स्वाब सङ्कलन स्थगित

काठमाडौँ, २४ जेठ । सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ । धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका

सडक पहुँचमा क्वारेन्टिन

काठमाडौँ, २४ जेठ । वर्षायाम शुरु भएपछि सडक पहुँच भएका ठाउँमा क्वारेन्टिन बनाउन आग्रह गरिएको छ । अधिकांश कच्ची सडक भएकाले सडकको राम्रो पहुँच भएको ठाउँमा क्वारेन्टिन बनाउन भनिएको हो

आइसोलेसन कक्ष थपिँदै

काठमाडौँ, २४ जेठ । कोरोना सङ्क्रमित बढेसँगै जिल्लामा आइसोलेसन श्यया अपुग देखिएको छ । धवलागिरि अस्पतालको आइसोलेसन कक्ष सङ्क्रमितले भरिएको छ । सदरमुकामस्थित सो अस्पतालमा अहिले १६ सङ्क्रमित उपचाररत छन्

गण्डकी प्रदेशमा शनिबार थप १७ जनामा कोरोना पुष्टि

कास्की, जेठ २४ । गण्डकी प्रदेशमा शनिबार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका नयाँ संक्रमितहरु स्याङ्जाका१०, कास्कीका ३, पूर्वीनवलपरासीमा ३ जना र बागलुङमा १

शल्यक्रिया गर्नुपर्ने बिरामी मारमा

काठमाडौँ, २४ जेठ । देशव्यापी रूपमा कोरोना भाइरस सङ्क्रमण बद्दै गएपछि शल्यक्रिया गर्नुपर्ने बिरामी सबैभन्दा धेरै मारमा परेका छन् । दिनहुँ अस्पतालैपिच्छे कोरोना सङ्क्रमणका बिरामी देखिन थालेपछि अस्पतालहरूले पनि तत्काल

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नजिक, नेपाल बढी संक्रमित देशको सुचीमा ८३ औं स्थानमा

काठमाडौं, २४ जेठ । विश्वभर कोरोना भाइरबाट मृत्यु हुनेको संख्या ४ लाख पुग्दैछ । संक्रमित संख्या ६८ लाख नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्म ६८ लाख ४४ हजार संक्रमित भइसकेकोमा

बन्दाबन्दीको स्वरूप बदल्न सुझाव

काठमाडौँ, २४ जेठ । लामो समयको बन्दाबन्दीका कारण काम गरेर खानुपर्ने वर्ग भोकै रहने अवस्था सिर्जना हुनसक्ने भन्दै राष्ट्रिय सभाका सदस्यहरूले यसको स्वरूप बदल्न सरकारलाई सुझाव दिएका छन् । शुक्रबार बसेको

भोलिसम्म लकाउन खुकुलो बनाउने निर्णय आइसक्ने; मापदण्डसहित सवारी, उद्दोग व्यवसाय सञ्चालन गर्न दिने तयारी

काठमाडौं, २४ जेठ । एकातर्फ देशमा कोरोना भाइरसको संक्रमण बढेर तीन हजारको नजिक पुगिसकेको छ अर्कोतर्फ ७४ दिन लामो लकडाउनले जनताको दैनिक जीवन कष्टकर बन्दै गएको छ । यसबीच लकडाउनको

Screenshot