Logo

Tag: कोरोना भाइरस

विश्व बैंकद्वारा नेपाल सरकारलाई १२ अर्बको ऋण स्वीकृत

काठमाडौँ, २१ जेठ : विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब रु १२ अर्ब उपलब्ध गराउने भएको

विस्तृत पढ्नुहोस
थप एकजना कोरोना संक्रमितको मृत्यु, कुल मृत्यु संख्या ९ पुग्यो

काठमाडौं, २१ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता

२०१ कोरोना संक्रमित थपिए, कुल संक्रमित २३ सय

काठमाडौं, २१ जेठ । नेपालमा कोरोना भाइरसका २०१ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थपिएकामा

थप २०१ जनामा कोरोनाको संक्रमण

काठमाडौं, २१ जेठ । नेपालमा कोरोना भाइरसका २०१ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थपिएकामा

धैरैजसो कोरोना संक्रमित भारतबाट आए- डा. वासुदेव पाण्डे

काठमाडौं, २१ जेठ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सरकारले कोरोना भाइरुसको रोकथामका लागि चालेको कदमको बचाऊ गरेका छन् । उनले सरकारी अस्पतालले मात्र नभई निजी

इतिहासमा पहिलो पटक व्हवाइट हाउस अँध्यारो

एजेन्सी २१ जेठ : इतिहास मै पहिलो पटक सर्वश्रेष्ठ अमेरिकी राष्ट्रपति कार्यालय व्हवाइट हाउसको बत्ति निभाउनु परेको छ । व्हवाइट हाउस आगाडी समेत प्रदर्शन भैरहेको कारण उक्त निर्णय लिएको हो

कर बुझाउने म्याद थप, ७ असारभित्र तिर्नसक्ने सम्भव होला ?

काठमाडौं, २१ जेठ । चौतर्फी विरोधपछि सरकारले कर तिर्ने म्याद थपेको छ । यसअघि २५ जेठसम्म तिर्नुपर्ने गरी आन्तरिक राजश्व विभागले सुचना जारी गरेकोमा आज फेरि डिजिटल सुचनामार्फत् म्याद थपेको

भोजपुरको पौवादुङ गाउँपालिका सिल

भोजपुर, २१ जेठ : भोजपुरको पौवादुङमा नौ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ । मङ्गलबार ३३ जनाको आरडिटी परीक्षण गर्दा स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि

कर तिर्नुपर्ने ताकेताको अवज्ञा गर्न देउवाको आव्हान (अपिलसहित)

काठमाडौं, २१ जेठ । नेपाली काँग्रेका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने भद्र अवज्ञा गर्न आव्हान गरेका छन् । उनले लकडाउनको बखत सरकारले कर तिर्न गरेको ताकेताको विरोध

चन्द्रागिरिमा अत्यावश्यक सेवाका पसल बिहान खोल्न पाइने

काठमाडौँ, २१ जेठ : चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । पछिल्लो समय नेपालमा तीव्ररूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुग्यो

सुर्खेत, २१ जेठ : कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार चार महिने शिशुसहित थप

सुदुरपश्चिमको अवस्था भयावह- भरत खड्का, नेता, नेपाली कांग्रेस

काठमाडौं, २१ जेठ । नेपाली काँग्रेसका नेता भरत खड्का सुदुरपश्चिम प्रदेशमा क्वारेन्टाइनको अवस्था भयावह रहेको बताउँछन् । संकट निकै बढेकाले त्रास पैदा भएको उनको भनाई छ । खड्कासँग यीन विषयमा

Screenshot