Logo

Tag: कोरोना भाइरस

गुल्मीका कोरोना संक्रमित गम्भीरावस्थामा

रुपन्देही, ७ जेठ : रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था गम्भीर छ । मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा

विस्तृत पढ्नुहोस
५० लाख नाघ्यो कोरोना संक्रमित

एजेन्सी, ७ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या तीन लाख २५ हजार नाघिसकेको छ । प्रत्येक दिन एक लाखको

सवारी पास दुरुपयोग गर्नेलाई कारवाही

भोजपुर, ७ जेठ : सवारी पासको दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले निगरानी बढाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा पास

कोरोनाका कारण इन्जिन निर्माता रोल्स–रोयसमा आर्थिक संकट, ९ हजार कर्मचारी कटौती गर्ने

७ जेठ। बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स–रोयसले कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई विदाई गर्ने जनाएको छ । कम्पनीको प्रमुख

स्वास्थ्य मन्त्रालयद्वारा आरडिटी परीक्षण गर्न निजी क्षेत्रलाई अनुमति

काठमाडौँ ७ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडिटीबाट परीक्षण गर्न अनुमति दिनेसम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ । निर्देशिकाअनुसार मन्त्रालयमा दर्ता

भारतद्वारा बीसीजी खोपलाई कोभिड १९ संक्रमित व्यक्तिमा परीक्षण अनुमित

एजेन्सी, ७ जेठ । भारतले क्षयरोगविरुद्व लड्न् ब्यालिकस क्यालमेट ग्युरिन् (बीसीजी) खोपलाई कोभिड १९ का संक्रमित व्यक्तिमा प्रयोग गर्ने भएको छ । भारतीय अनुसन्धान परिषदले क्षयरोेगविरुद्व लड्ने खोपलाई कोरोना संक्रमित

जुन ढंगले भारतको प्रधानसेनापतिले बोल्नुभयो, त्यो बोलेर भारतले बेठिक गर्यो : आनन्द पोखरेल (भिडिओसहित)

काठमाडौं, ७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद आनन्द पोखरेलले भारतसँग नेपाली भूमि फिर्ता ल्याउनेबारे कुटनीतिक रुपमा वार्ता सुरु गर्ने स्पष्ट पारेका छन् ।

सरकारले काम गरेन भनेको छैन: जीतेन्द्र देव

काठमाडौँ ७ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले वर्तमान सरकारले काम नै गरेको छैन भनेर नभनेको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले

आइसोलेशनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

रोल्पा, ७ जेठ : रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो । रोल्पा नगरपालिका–१ सानो लिवाङका

चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ, पिसीआर परीक्षण गरिँदै

काठमाडौँ, ७ जेठ : चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा

गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना सङ्क्रमित

काठमाडौँ, ७ जेठ  : गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा

कपिलवस्तुको क्वारेन्टिनबाट भागे एघार जना

कपिलवस्तु, ७ जेठ : यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् ।

Screenshot