Logo

Tag: कोरोना भाइरस

कोरोना भाइरसको महामारी भयावह बन्दै, विश्वभर संक्रमित संख्या ५० लाख नजिक

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ७ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५० लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या तीन लाख कटिसकेको छ ।

विस्तृत पढ्नुहोस
४०२ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौं, ६ जेठ । आज एकै दिन २७ जना कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । योसँगै देशमा कोरोना भाइरसका संक्रमित संख्या ४०२ पुगेको छ । कुल संक्रमितमध्ये ३४० पुरुष

लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने नाका सिल गर्न माग

काठमाडौँ, ६ जेठ : काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । कोरोना भाइरसले पछिल्लो समय

कोरोना संक्रमितको बसोबास स्थान र स्थायी ठेगाना दुवै खुलाउनुपर्ने (विज्ञप्तिसहित)

काठमाडौं, ६ जेठ । अब कोरोना भाइरसको संक्रमितबारे जानकारी दिंदा बसोबास गर्दै आएको स्थान र स्थायी ठेगाना दुवै खुलाउनुपर्ने भएको छ । राष्ट्रिय सुचना आयोगले आज एक आदेश जारी गरेपछि

रूसी प्रधानमन्त्री मिशुस्तिन कोभिड–१९ को उपचारपछि काममा फिर्ता

६ जेठ । रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोभिड–१९ को उपचारपछि मङ्गलबार काममा फर्किनुभएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी गराएको छ । उहाँले आफुलाई कोरोनाभाइरसको सङ्क्रमण भएको भन्दै गत अप्रिल ३०

शुल्क तिर्नुहोस् कोभिड १९ टेष्ट गर्नुहोस्

काठमाडौं, ६ जेठ । के तपाईंलाई कोभड-१९ को आशंका छ ? छ भने जुनसुकै बेला निजी अस्पतालमा पनि कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्न पाउनुहुनेछ । सरकारले स्वेच्छिक परीक्षणको

अमेरिकाद्वारा निरन्तर आलोचना आएपछि डब्लुएचओ सदस्यहरू स्वतन्त्र छानवीनका लागि सहमत

६ जेठ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मङ्गलबार सहमत भएका छन् । अमेरिकाद्वारा राष्ट्रसंघीय निकाय डब्लुएचओले महामारीविरूद्ध अख्तियार

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी

६ जेठ : बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा

काठमाडौंमा फेला परेका संक्रमितहरु छापाखाना, सेक्युरिटी गार्ड र मजदुरीको काम गर्ने

काठमाडौं, जेठ ६ । मंगलबार काठमाडौंमा तीन जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु मध्ये एक जना बागबजारस्थित छापाखानामा काम गर्दे आएको पाइएको छ । त्यस्तै, दोस्रो संक्रमित क्यापिटल सेक्युरिटी

डब्लुएचओलाई चीनको कठपुतली भनेको केही दिनमै ट्रम्पद्वारा ३० दिने अल्टिमेटम

एजेन्सी ६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व स्वास्थ्य संगठन डब्लुएचओविरुद्ध आक्रामक बन्दै आएका छन् । उनले केही दिनअघि उसलाई चीनको कठपुलती भने । डब्लुएचओलाई दिदै आएको आर्थिक कोष

बंगलादेशको राजधानी ढाकाबाट १६९ जना भारतीयको उद्धार

ढाका, ६ जेठ। बंगलादेशमा अलपत्र परेका १६९ जना भारतीय नागरिकलाई एयर इन्डियाको बिमानबाट उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा ११९ जना छात्रा छन् । उनीहरु सबै भारतको जम्मु काश्मिरका रहेका

थपिएका २७ जना कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौं, ६ जेठ । कोरोना भाइरसको संक्रमित संख्या २७ जना थपिएपछि कुल संक्रमित संख्या ४०२ पुगेको छ । लगातार नयाँ स्थानहरुमा संक्रमित पत्ता लागिरहँदा आज तीन थप जिल्लामा पहिलोपटक संक्रमित

Screenshot