Logo

Tag: कोरोना भाइरस

स्थानीय विकासलाई प्राथमिकता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ जेठ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय विकासलाई प्राथमिकता दिएको छ । सबै नागरिकलाई स्वस्थ बनाउने उद्देश्यसहित सरकारले ७५३ वटै

विस्तृत पढ्नुहोस
छुटेको भूमिसहित नक्सा जारी गरिने

काठमाडौँ, ३ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको स्पष्ट पार्दै छुटेको भूमिसहित नेपालको नक्सा जारी गर्ने भएको छ । लिम्पियाधुरा क्षेत्रको भूमि फिर्ताका लागि ठोस कूटनीतिक

२७औँ मदन–आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने प्रतिबद्धता

काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको झापा-काठमाडौं यात्राः खाना गाडीमै, आधा बाटो गाडी चलाए

काठमाडौं, ३ जेठ । लकाउनले पास रद्द भएपछि पूर्व राजा ज्ञानेन्द्र शाहले १ जेठमा प्रक्रिया पुर्याएर झापाबाट काठमाडौं आउने तयारी गरे । आन्तरिक उडान निषेध हुनुले उनका लागि सडक मार्ग

थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल २६७ पुग्यो

काठमाडौँ, ३ जेठ । पछिल्लो परीक्षणको नतिजामा नौ जनामा कोरोनाभाइरस पोजिटिभ देखिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले

जडित क्षमता तीन हजार मेगावाट, प्रतिव्यक्ति खपत ३५० युनिट

काठमाडौँ, ३ जेठ । आगामी दुई वर्षमा पूर्ण विद्युतीकरणको लक्ष्यसहित सरकारले ऊर्जा क्षेत्रमा महत्वपूर्ण र दुरगामी महत्वका आयोजना बनाउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त सदनमा

जेठ महिना जटिल, लकडाउन कडाईका साथ लम्ब्याउने तयारी

काठमाडौं, ३ जेठ । सरकारले लकडाउन लम्ब्याउने तयारी गरेको छ । ५ जेठबाट पुनः कम्तिमा १० दिन लकडाउन थप्ने गरी तयारी भएको हो । जेठ महिना निकै जोखिमले भरिएको रिपोर्टहरु

कोरियामा १०४ वर्षीया वृद्धा कोरोना परास्त गर्न सफल

२ जेठ : दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज

देशका २६७ कोरोना भाइरस संक्रमित को को (सुचीसहित)

काठमाडौं, २ जेठ । देशमा अहिलेसम्म २६७ जना कोरोना भाइरसको संक्रमित भेटिएका छन् । आज एकै दिन १८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका हुन् । नेपालमा कोरोना भाइरसका संक्रमित

सीमामा रोकिएका ३३०० नेपाली स्वदेश प्रवेश गरे

काठमाडौं, २ जेठ । कोरोना भाइरसको रोकथामका लागि भन्दै सीमा बन्द गरिएपछि भारततर्फ रोकिएका ३३ सय नेपाली गएको तीन दिनमा प्रवेश गरेका छन् । उत्तर प्रदेशको विभिन्न क्वारेन्टाइनमा रहेका उनीहरुको

इङ्ल्यान्डमा आगामी महिनाबाट केही विद्यालयले कक्षा संचालन गर्ने

२ जेठ ।इङ्ल्यान्डमा जून १ बाट केही विद्यालय खोल्ने तयारी गरिएको छ । शिक्षामन्त्री ग्याभिन विलियमसनले सांसदहरूलाई यो हप्ता स्कूल खोल्नु ‘जिम्मेवार’ कदम हो भन्दै सुरक्षाबारे ‘त्रास फैलाउने’ कुरा अस्वीकार्य

यी हुन् आज पत्ता लागेका कोरोना भाइरसका १८ संक्रमित (सुचीसहित)

काठमाडौं, २ जेठ । कोरोना भाइरसको संक्रमित संख्या २६७ पुगेको छ । आज एकै दिन १८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । विहान र साँझ ९-९ जना संक्रमित