Logo

Tag: कोरोना भाइरस

विश्व व्यापार संगठनका महानिर्देशक रोबर्टो अजिभिडोद्वारा राजीनामा

२ जेठ ।विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएको बिहीबार घोषणा गर्नु भएको छ । अमेरिका–चीनबीच

विस्तृत पढ्नुहोस
संक्रमित व्यक्ति भागेमा सुरक्षा निकायलाई गोली हान्ने अधिकार

पर्सा २ जेठ : जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली समेत चलाउन सक्ने अधिकार दिएको छ । बिहीबार बसेको पर्सा जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को

लकडाउनका कारण बन्द रहेको विद्यालयहरुको भर्ना अभियान अन्यौल

सुर्खेत, २ जेठ :  यतिबेला विद्यार्थी भर्ना भएर कक्षा शुरु हुने समय हो । तर अहिले विद्यालय बन्द छन् । भर्ना अभियान कहिले शुरु हुने अन्योल कायमै छ । कोरोना

लकडाउनमा थप कडाइ, प्रदेशसभा सदस्यलाई फिर्ता पठाइयो

चितवन, २ जेठ : कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ । जिल्लाका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ ।

यी १३ सांसद संसदमा छिर्न पाउनेछैनन्

काठमाडौं, २ जेठ । संघीय संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवि भण्डारीले अपरान्ह चार बजे दुवै सदनको संयुक्त बैठकमा नीति

अमेरिकी कम्पनिले गर्यो भारतीय र पाकिस्तानी औषधी कम्पनिसँग कोरोना औषधी बनाउने सम्झौता

एनेन्सी २ जेठ । औषधी कम्पनि जीलिड, भारत र पाकिस्तानमा रहेको फाइभ जेनेरीक फर्माबीच रेकडिसिभिर नामको औषधी बनाउने सम्झौता भएको छ । दूवै कम्पनीले करिब एक सय २७ देशका लागि

दुबईमा कोरोना संक्रमित नेपालीले रुँदै भने- मलाई बनाउनुहोस्, देश फर्कन पाए बाँच्ने थिएँ

काठमाडौं, २ जेठ । वैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरु अहिले समस्यामा परेका छन् । हजारौंको संख्यामा नेपालीहरु संक्रमिन भएका छन् । त्यसमध्ये दुबईमा रहेका नितेषकुमार यादव पनि हुन् । उनले

नेपाल एयरलाइन्सको जापान उडान

काठमाडौँ, २ जेठ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा

कोरोना संक्रमितको होसियारीः मोटरसाईकल चढ्न मानेका थिएनन

चितवन, जेठ २ । मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक

लकडाउनका कारण रोल्पामा महिला यौन हिंसाका घटना बढ्दै

रोल्पा, २ जेठ : लकडाउनयता जिल्लामा दुई जबर्जस्ती करणीका घटना भए । गत चैत २५ गते परिवर्तन गाउँपालिका ५ का ३० वर्षीय अर्जुन घर्तीले एक युवतीलाई जबर्जस्ती करणी गरेका थिए

लकडाउनले अर्थका हाकिमहरुलाई हाइसञ्चो

काठमाडौं, २ जेठ । बजेट बनाउने बेलामा अर्थ मन्त्रालयमा प्रहरी खटाएर गेटमै रोक्नुपर्ने, बजेट महाशाखाको गेटमा तीनजना प्रहरी लगाएर रोक्नुपर्ने । कोही चोरबाटो हुँदै शाखामा फुत्त पुगेर हैरान गर्ने ।

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फिर्ता

भद्रपुर, २ जेठ : पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौँ फिर्ता भएका छन् । कोभिड –१९ को रोकथामका