Logo

Tag: कोरोना भाइरस

अमेरिकाले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको छ : चिनियाँ विदेशमन्त्री वांग

१ जेठ : अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप

विस्तृत पढ्नुहोस
चिनियाँ राष्ट्रपति सी र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच फोनवार्ता

१ जेठ : चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ । कोभिड–१९को रोकथाम

राष्ट्र बेचिदिने खतरा

शोभा पाठकः विश्वव्यापी कोरोना महामारीको यस भिषम परिस्थितिमा यतिबेला पुरै विश्व गुज्रीरहेको छ। विश्व जगत चाडै यस महामारीको चपेटा बाट बाहिर निस्कोस भनि म भगवान पशुपतिनाथ संग प्रार्थना गर्दछु। साथीहरू

लकडाउन उल्लङ्घन गर्ने ७५ जना प्रहरी नियत्रणमा

इनरुवा, १ जेठ : जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको

नायिका सुस्मिता श्रेष्ठ लकडाउनमा मानव सेवामा

काठमाडौं, १ जेठ । नायिका सुस्मिता श्रेष्ठ यतिबेला इटहरीमा छिन् । लकडाउन अघि नै इटहरी पुगेकी उनी त्यता रहँदा पनि मानव सेवामा सक्रिय छिन् । कोरोना भाइरसको महामारीका कारण लकडाउनले

भाइरसको जोखिम बढ्दै जाँदा धादिङ सील : नाकामा सुरक्षाकर्मी परिचालन

धादिङ, १ जेठ : कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन , तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै

संक्रमित बालिकालाई आइसोलेसनमा राखी उपचार शुरु, चिकित्सक क्वारेन्टाइन रहने

काठमाडौँ, १ जेठ : त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमितको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राख्ने तयारी गरेको छ

एसइई परीक्षार्थीलाई लक्ष्य गर्दै बुटवलमा टेलिभिजनमार्फत शिक्षण सिकाइ शुरु

रुपन्देही, १ जेठ : कोरोना भाइरस संक्रमणका कारण रोकिएको एसइई परीक्षार्थीलाई लक्ष्य गर्दै बुटवलमा आजदेखि टेलिभिजन शिक्षण सिकाइ कार्यक्रम शुरु गरिएको छ । परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई पढाइमा केन्द्रित गर्ने

जुम्लामा मेडिकल मार्च शुरु

खलङ्गा,१ जेठ : जुम्लाको सिँजा गाउँपालिकाले मेडिकल मार्च शुरु गरेको छ । कोरोना भाइरसको त्रास बढिरहेका बेला गाउँपालिकाले विशेषज्ञ चिकित्सक लिएर ‘मेडिकल मार्च’ शुरु गरेको हो । सिँजा –३ नराकोट

देश महामारीसँग लड्न लकडाउनमा, सेना कालोसूचिमा परेको कम्पनीसँग फाष्ट ट्रयाकको सम्झौता तयारीमा

काठमाडौं, १ जेठ । देश कोरोना महामारीसँग जुधिरहेका बेला नेपाली सेना भने भ्रष्टाचारमा मस्त छ । राष्ट्रिय सुरक्षाको जिम्मेवारी बोकेको सेना ठेकदार बनेको आरोप लागिरहेका बेला अर्काे ठूलो अनियमिततामा मुछिन

समुदायमा पस्यो कोरोना भाइरस, खतराको घन्टी बज्यो

काठमाडौं, १ जेठ । शुरुमा विदेशबाट आउनेमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण देशको कुना काप्चासम्म पुग्न थालेको छ । देशका झण्डै आधा जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिइसकेका छन् । यसले

कपिलवस्तुमा प्रहरीविरुद्ध नाराबाजी गर्दै महिलाहरु सडकमा, चौकीमा तालाबन्दी

जीतपुर,१ जेठ : कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई