Logo

Tag: कोरोना भाइरस

सबैलाई अस्पताल ल्याइँदै, मन्त्रालयबाट आज टोली जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० वैशाख । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७,

विस्तृत पढ्नुहोस
दैनिक तीन लाख लिटर दूध खेर, क्षतिपूर्ति माग

काठमाडौँ, ३० वैशाख । बन्दाबन्दीका कारण दैनिक तीन लाख लिटर दूध खेर गएर दैनिक डेढ करोड रुपियाँ नोक्सानी भएको भन्दै सहकारीहरूले राहतको माग गरेका छन् । सोमबार सङ्घीय संसद्को अर्थसमितिको

सेयर बजार आजदेखि खुल्दै

काठमाडौं, ३० वैशाख । डेढ महिनाभन्दा बढी बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि

कालापानीमा सीमा सुरक्षा पोस्ट स्थापना गरिँदै

काठमाडौँ, ३० वैशाख । नेपाल सरकारले कालापानीमा सशस्त्र प्रहरीको नेतृत्वमा सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापना गर्ने भएको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सिमाना जोड्ने गरी सडक निर्माण

बाँके, रुपन्देहीलगायत जोखिमयुक्त जिल्लामा उच्च सतर्कता

काठमाडौँ, ३० वैशाख । दिनदिनै कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी

भारतमा कोरोनाबाट ७० हजार बढी संक्रमित

काठमाडौं, बैशाख ३० । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म दुई हजार २ सय ९४ जनाको मृृत्यु भएको छ। यस्तै

‘तत्काल वार्ता चाहेका छौँ’

काठमाडौँ, ३० वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे भारतसँग तत्काल वार्ता चाहेको बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा लिपुलेक सडक विवादबारे छलफलमा भाग लिँदै उनले राष्ट्रिय हितलाई

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु

काडमाडौँ, ३० वैशाख । नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकामा अहिले निर्माणको

कोरोना भाइरस सङ्क्रमणको असर : यार्सा उम्रिसके, टिप्न बन्देज

काठमाडौँ, ३० वैशाख । कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्ष यार्सागुम्बा सङ्कलन प्रभावित भएको छ । बन्दाबन्दीका कारण यार्सा सङ्कलन कार्यलाई बन्देज लगाइएको छ । यसबाट सरकारले करोडौँ रुपियाँ बराबरको

लिपुलेक सडक विवाद : नेपालद्वारा भारतलाई ‘कूटनीतिक नोट’

काठमाडौँ, ३० वैशाख । लिपुलेक विवादका सम्बन्धमा स्पष्ट धारणा राख्दै नेपालले भारतलाई सोमबार ‘कूटनीतिक नोट’ पठाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमै डाकेर कूटनीतिक

जीवनरक्षा पहिलो प्राथमिकता : अर्थमन्त्री

काठमाडौँ, ३० वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता जीवनरक्षा भएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम गर्ने प्रयासमा अर्थतन्त्रमा देखिएका समस्याहरूको निराकरणसँगै नागरिकको

बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याज घटाए, ऋणीबाट लिने ब्याज घटाउन मानेनन्

काठमाडौं, ३० वैशाख । देश कोरोना महामारीमा हुँदा नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निक्षेप र ऋण प्रवाहतर्फ ब्याजदर घटाउन गरेको निर्देशन पूर्ण पालना भएको छैन । बैंकहरुले निक्षेपमा १ देखि डेढ