Logo

Tag: कोरोना भाइरस

बजेट प्राथमिकीकरण गर्न सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० वैशाख । आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९)ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको

विस्तृत पढ्नुहोस
सप्तरीका सङ्क्रमित युवक चितवनबाट हिँडेर घर पुगेका थिए

काठमाडौँ, ३० वैशाख । सप्तरीमा भेटिएको कोरोना सङ्क्रमित युवकलाई सोमबार नै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं ३ तरही, हटेलका कोरोना

भारतमा लकडाउन खुकुलो हुँदा नेपालमा कोरोना संक्रमण फैलियो

काठमाडौं, ३० वैशाख । भारतमा लकडाउन खुकुलो पारिएको छ । मजदुरीका लागि एक राज्यबाट अर्को राज्यमा गएकाहरुलाई घर फर्कन दिन विशेष रेल र बस सञ्चालनमा ल्याइएको छ । जसका कारण

विश्वव्यापी बन्दै ‘नमस्ते’

काठमाडौँ, ३० वैशाख । शताब्दीकै ठूलो महामारीले संसारको मानव जीवन सङ्कटमा पारेको छ । कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको भाइरसले लाखौँ मानिसको ज्यान गइसकेको छ । संसारभरि नै मानिस घरभित्र

सङ्क्रमित सबै २३ जना मुम्बइबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए

काठमाडौँ, ३० वैशाख । प्रदेश ५ मा सोमबार मात्रै २३ जनामा नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमितको संख्या ५३ पुगेको छ । सोमबार कपिलवस्तुमा १६, रुपन्देहीमा

कोरोना भाइरसबाट विश्वभर २ लाख ८७ हजारको मृत्यु

काठमाडौं, ३० वैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ । संक्रमित संख्या ४२ लाख ५० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा

ट्रम्पले प्रश्न गर्ने पत्रकारलाई भने- यो प्रश्न चीनलाई सोध्नु (भिडियोसहित)

एजेन्सी, ३० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा आएका छन् । उनले ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा एकजना महिला पत्रकारको प्रश्नमा रुखो वचन गर्दै उक्त प्रश्न चीनलाई

यी हुन् नेपालमा कोरोना भाइरसका १३४ संक्रमित (सुचीसहित)

काठमाडौं, २९ वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १३४ पुगेको छ । आज एकै दिन २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये

भीटामिन ‘डी’ को कमी हुनेलाई कोरोना संक्रमण र मृत्युको सम्भावना बढी

एजेन्सी, २९ वैशाख । के तपाईलाई भीटामिन ‘डी’ को कमी छ ? छ भने होशियार हुनुहोस् । भिटामिन डीको स्रोतहरु माछा, चीज, सुन्तला, गेडागुडीको सेवनका अलावा सुर्यको प्रकाशमा रहनुहोस् ।

११ वर्षीय बालिकामा कोरोना पुष्टि

काठमाडौं, बैशाख २९ । सोमबार बर्दियामा एक जनामा बालिकामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया राजापुर–५ की ११ वर्षीय बालिकामा संक्रमण पुष्टि भएको हो।

सप्तरीका कोरोना संक्रमित रिपोर्ट नआउदै घर पुगेको खुल्यो

काठमाडौं, २९ वैशाख । सप्तरीका कोरोना भाइरसका संक्रमित युवालाई पीसीआर परीक्षणको रिपोर्ट नआउदै क्वारेन्टाइनबाट घर पठाइएको खुलासा भएको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणमा कोरोना

कोरोना अपडेटः विश्वभर दुई लाख ८४ हजारको मृत्यु

जेनेभा,बैशाख २९ । कोरोनाभाइरसका कारण विश्वभर दुई लाख ८४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ९६ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली