Logo

Tag: कोरोना भाइरस

बेलायतमा कोरोनाबाट मृत्यु हुने यूरोपेली नागरिकको संख्या अधिकतम

२४ वैशाख । कोरोना भाइरस कोभिड १९ बाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको बताइएको छ । बेलायतमा यस संक्रमणबाट मृत्यु हुनेको

विस्तृत पढ्नुहोस
इन्डोनेसियामा सेप्टेम्बरमा हुने निर्वाचन कोरोनाका कारण अनिश्चित समयका लागि स्थगित

२४ वैशाख ।कोरोना भाइरसको सङ्क्रमणका कारण इन्डोनेसियामा पूर्वनिर्धारित निर्वाचन पछाडी धकेलिएको छ । आगामी सेप्टेम्बर २३ तारिखका लागि निर्धारण गरिएको निर्वाचन पछाडी धकेलिने भएको अधिकारीहरुले जनाएका छन् । यस निर्वाचनका

अफगानिसतानमा कोरोना संक्रमण तिब्र गतिमा बढ्दै, संक्रमित संख्या तीन हजार नाघ्यो

२४ वैशाख । अफगानिस्तानमा कोरोनाबाट संक्रमित हुनेको संख्यमा बृद्धि भएको छ । प्राप्त पछिल्लो समाचारअनुसार अफगानिस्तानमा यस भाइरसबाट ३ हजार ३९२ जना संक्रमित भएका छन् । राजधानी काबुलबाट प्राप्त समाचारमा

महाराष्ट्र सरकारद्वारा अस्पतालहरु उपलब्ध गराइदिन केन्द्र सरकारसँग अपिल

२४ वैशाख । भारतको महाराष्ट्र सरकारले कोभिड १९ संक्रमणको उपचारका लागि अस्पतालहरु उपलब्ध गराइदिन भारतका केन्द्र सरकारलाई अपिल गरेको छ । महाराष्ट्रमा कोभिड १९ का विरामी बढ्दै गएपछि उनीहरुको उपचारका

कोरोनाका कारण दक्षिण अमेरिकामा १५ हजार भन्दा बढीको मृत्यु, दुई लाख भन्दा बढी संक्रमित

दक्षिण अमेरिका र क्यारेबियन मुलुकहरुमा कोरोनाभाइरसबाट बुधबार बिहानसम्ममा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । आधिकारिक विवरणहरुमा यस क्षेत्रमा २ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।दक्षिण

चिनीयाँ टेस्टिङ किटकाे भराेसा भएन, बाख्रा र फलफूलमा पनि देखियो कोरोना

२४ वैशाख : विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसबाट प्रभावित पूर्वी अफ्रिकी देश तान्जानियामा चिनीयाँ टेस्टिङ किटबाट परीक्षण गर्दा बाख्रा र फलफूल पनि कोरोना संक्रमित पाइएको छ । यस्तो प्रकारको

उदयपुरका ६ जना कोरोना संक्रमित डिस्चार्ज भए

२४ वैशाख : कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ६ जना निको भएर डिस्चार्ज भएका छन्। पछिल्लो पटक गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज

सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द

काठमाडौँ २४ वैशाख : सरकारले अन्तर्राष्ट्रीय सीमा नाका र अन्तर्राष्ट्रीय तथा राष्ट्रीय हवाई उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी भारतमा कोरोना

तालघर

पोखराको फेवाताल किनारमा अवस्थित ‘तालघर’ । तत्कालीन राजपरिवारका सदस्यले सो स्थानमा बास बस्ने तथा फेवाताल र रानीवनको सुन्दर दृश्य अवलोकन गर्थे । तस्वीरः जमुनावर्षा शर्मा:रासस

तस्बीर : बजार नपाएको केरा

नवदुर्गा भवानी कृषि फर्मको गोदाममा सडेका केरा । लकडाउनका कारण कैलालीको जानकी गाउँपालिकामा कृषकले उत्पादन गरेको केराले बजार नपाएपछि सडेर खेर जान थालेको छ । । तस्बीर : दुर्गा देवकोटा:रासस

उपत्यकामा भित्रन खोज्ने एक सय ३ सवारी फर्काइए

काठमाडौँ, २४ वैशाख : पछिल्लो समय विभिन्न बहानामा काठमाडौँ उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका

लकडाउनमा पत्रकारदेखि सेना प्रहरीसमेतको पोशाक दुरुपयोग

भक्तपुर, २४ वैशाख : देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९