Logo

Tag: कोरोना भाइरस

लकडाउनको नयाँ मोडालिटी आउँदैः के के सञ्चालनमा छुट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ वैशाख । सरकारले लकडाउनको नयाँ मोडालिटी ल्याउने भएको छ । आज मन्त्रिपरिषद बैठक बसी लकडाउन लम्ब्याउने निर्णय गरी कम र बढी जोखिमयुक्त क्षेत्र

विस्तृत पढ्नुहोस
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघ्यो

एजेन्सी, २३ वैशाख । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ३६ लाखभन्दा बढी मानिसहरुमा संक्रमण पत्ता लागेको छ ।

काठमाडौं कोरोनाको जोखिममा छ, तत्काल लकडाउन खुलाउनुहुँदैन् : डा. सागर राजभण्डारी

काठमाडौं, २२ बैशाख । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राज भण्डारीले काठमाडौं अझैपनि कोरोना भाइरस (कोभिड १९) को जोखिममा रहेकाले तत्काल लकडाउन खुकुलो बनाउन नहुने

शेयर एन्ड केयरद्धारा पाँचखाल नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

काभ्रे, २२ वैशाख । शेयर एन्ड केयर नेपाल ललितपुरले काभ्रेको पाँचखाल नगरपालिकाका स्वास्थ्य संस्था तथा एम्बुलेन्सहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज संस्थाका कार्यकारी निर्देशक रमेशकुमार खड्काले नगरपालिकाकालाई स्वास्थ्य

विद्यालय खुल्न समय लाग्ने, नयाँ विद्यार्थी भर्ना र शुल्क लिन नपाइने

काठमाडौं, २२ वैशाख । सरकारले विद्यालयहरुमा कुनैपनि कक्षा वा तहमा नयाँ भर्ना गर्न नपाइने स्पष्ट पारेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सुचना प्रकाशित गरी कोभिड १९

१२ घण्टायता भारतको कर्नाटक राज्यमा ४५ करोडको मदिरा बिक्रि, भारतीय अर्थतन्त्र सन्तुलन गर्ने नयाँ उपाय

एजेन्सी २२ वैशाख : भारतीय सरकारद्वारा मदिरा पसल खोल्ने निर्णय पश्चात पछिल्लो १२ घण्टामै कर्नाटक राज्यमा ४५ करोड बराबर मदिरा बिक्रि भएको छ । भारतीय अर्थतन्त्र उकास्न नयाँ उपाय रहेको

लकडाउनको मोडालिटीको प्रस्तावित खाकाः के खुल्ने के बन्द हुने

काठमाडौं, २२ वैशाख । सरकारले लकडाउनको नयाँ मोडालिटी बनाई लम्ब्याउने भएको छ । यसका लागि कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आजको बैठकले खाका तयार गरेको छ ।

लकडाउनका कारण अमेरिकाको सर्वोच्च अदालतमा फोन मार्फत् सुनुवाई शुरु

२२ वैशाख : कोरोना भाइरसको महामारीका कारण अमेरिकाको सर्वोच्च अदालतले फोनबाटै सुनुवाई शुरु गरेको छ । सम्भवतः यो अभ्यास विश्वमै पहिलो पटक भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् । मानिसको भौतिक

सीमामा पाँच सय बिओपी राख्न गृहमन्त्री थापाको निर्देशन, सशस्त्रमा ९ हजार दरबन्दी थप्न सशस्त्रको प्रस्ताव

काठमाडौं, २२ बैशाख । भारतसँगको सीमा सरकारले स्थायी रुपमै प्रहरी थप्ने तयारी थालेको छ । गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय र्पुयाउने तयारी थालेको हो

कोरोना अपडेटः विश्वभर २ लाख ४८ हजारको मृत्यु, मृत्युदरमा सामान्य गिरावट

जेनेभा, २२ वैशाख । कोरोना भाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका

संसद्को बैठकलाई कोरोना सङ्क्रमणमुक्त बनाउन छलफल

काठमाडौँ, २२ वैशाख : सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को बैठकलाई कोरोना सङ्क्रमणबाट सुरक्षित बनाउने उपायका बारेमा आज जानकारहरुसँग छलफल गरेका छन् । सभामुखको कार्यकक्षमा आज

जापानमा राष्ट्रव्यापी सङ्कटकाल मे ३१ सम्म लम्बियो

२२ वैशाख : जापानमा कोरोनाभाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ । जापानमा गत महिना (अप्रिल ७ ) देखि सात राज्यमा