Logo

१२ घण्टायता भारतको कर्नाटक राज्यमा ४५ करोडको मदिरा बिक्रि, भारतीय अर्थतन्त्र सन्तुलन गर्ने नयाँ उपाय



एजेन्सी २२ वैशाख : भारतीय सरकारद्वारा मदिरा पसल खोल्ने निर्णय पश्चात पछिल्लो १२ घण्टामै कर्नाटक राज्यमा ४५ करोड बराबर मदिरा बिक्रि भएको छ । भारतीय अर्थतन्त्र उकास्न नयाँ उपाय रहेको कतिपयको भनाइ रहेको छ ।

मदिरा पसल खुलेको १२ घण्टा भित्र ४ लाख लिटर बीयर , ८ लाख लिटर सामान्य मदिरा बिक्रि भएको जनाइएको छ । कोरोनाको संक्रमणमा रोक लगाउन भारतीय सरकारद्वारा जारी महिनौदेखिको लकडाउनमा मदिरा सेवन गर्ने व्यतिहरुको लागि उत्साह सिर्जाना छ ।

लकडाउनका कारण सम्पूर्ण कार्य ठप्प रहँदा भारतीय अर्थतन्त्र व्यापक मात्रमा प्रभावित भएको थियो । मदिरा बिक्रिले अर्थतन्त्रमा सुधार आउने समेत कतिपयले आकलन लगाएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot