Logo

Tag: त्रिभुवन विश्वविद्यालय

करार शिक्षकलाई स्थायी नगर्ने सहमतिपछि खुल्यो त्रिविको ताला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २१ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमतिपछि त्रिविका पदाधिकारीको कार्यकक्ष र मूलढोकामा एक महिनादेखि लागेको ताला

विस्तृत पढ्नुहोस
त्रिविमा लगाएको ताला खुल्यो, त्रिविले अस्थायी शिक्षकहरूलाई स्थायी गर्ने प्रक्रिया अघि नबढाउने

काठमाडौं, २० पुस । त्रिभुवन विश्वविद्यालयले अस्थायी तथा करार शिक्षकहरूलाई स्थायी गर्ने प्रक्रिया अघि नबढाउने भएको छ । मंगलबार एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियू र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिबीच भएको वार्तापछि अस्थायी

विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय

–प्रकाश सिलवाल काठमाडौँ, २० पुस : मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ । शैक्षिक गुणस्तर

त्रिविमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आदेश

काठमाडौं, पुस २० । काठमाडौँ, पुस २० गते । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धाको पदपूर्ति प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले

त्रिविका ३ सय कर्मचारी कामविहीन

काठमाडौं, पुस १९ । करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकारआबद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण दुई सातादेखि त्रिभुवन विश्वविद्यालय ठप्प छ ।

त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

काठमाडौं, पुस ११ । त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी

राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने त्रिविको चेतावनी

काठमाडौं, पुस ९ । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी

राजनितिक दलको उम्मेदवार बन्नेलाई त्रिविले कारबाही गर्ने

काठमाडौं, ८ पुस । त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई राजनितिक दलको उम्मेदवार तथा प्रतिनिधि बन्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ। त्रिविले एक सुचना जारी गर्दै पदाधिकारी, प्राध्यापक, शिक्षक

नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो की ? : शिक्षामन्त्री पौडेल

काठमाडौँ, ५ पुस: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका

उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौँ, ५ पुस: प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त

त्रिवि सेवा आयोगमा कर्मचारीको कमजोर नतिजा

काठमाडौं, मंसिर २० । त्रिभुवन विश्वविद्यालयले कर्मचारी आन्तरिक बढुवा तर्फ सञ्चालन गरेको परीक्षामा आवश्यक पद अनुसार उम्मेदवार परीक्षामा सफल हुन सकेनन्। अर्को तर्फ १३ वटा प्रशासनिक पदको नतिजा शून्य आएको

१० वर्ष काम गरेका आंशिक शिक्षकलाई स्वतः स्थायी गर्ने तयारी

काठमाडौं, मंसिर १७ । त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि कार्यरत आंशिक र करार शिक्षकलाई स्वतः स्थायी गर्ने प्रपञ्च शुरु गरेको छ । शैक्षिक योग्यता र कार्यदक्षताको आधारमा पदपूर्ति गर्ने जनाए पनि

Screenshot