Logo

Tag: त्रिभुवन विश्वविद्यालय

नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो की ? : शिक्षामन्त्री पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ पुस: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन्

विस्तृत पढ्नुहोस
उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौँ, ५ पुस: प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त

त्रिवि सेवा आयोगमा कर्मचारीको कमजोर नतिजा

काठमाडौं, मंसिर २० । त्रिभुवन विश्वविद्यालयले कर्मचारी आन्तरिक बढुवा तर्फ सञ्चालन गरेको परीक्षामा आवश्यक पद अनुसार उम्मेदवार परीक्षामा सफल हुन सकेनन्। अर्को तर्फ १३ वटा प्रशासनिक पदको नतिजा शून्य आएको

१० वर्ष काम गरेका आंशिक शिक्षकलाई स्वतः स्थायी गर्ने तयारी

काठमाडौं, मंसिर १७ । त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि कार्यरत आंशिक र करार शिक्षकलाई स्वतः स्थायी गर्ने प्रपञ्च शुरु गरेको छ । शैक्षिक योग्यता र कार्यदक्षताको आधारमा पदपूर्ति गर्ने जनाए पनि

त्रिविमा आन्तरिक प्रतियोगिताको विरोध

काठमाडौँ, १६ मङ्सिर: त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष

त्रिविका आंशिक शिक्षकलाई स्थायीमा लड्न उमेर हद नलाग्ने

काठमाडौं, मंसिर १६ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मातहतका आंगिक क्याम्पस र निकायमा एक वर्ष वा त्यसभन्दा बढी अवधि लगातार सेवा गरेका आंशिक शिक्षकलाई स्थायी प्रक्रियामा जान सक्ने व्यवस्था गरेको

प्रधानमन्त्री निवास बालुवाटारमा त्रिविसभा बस्दै

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा त्रिभुवन विश्वविद्यालयको सिनेट बस्ने भएको छ । मंगलबार बस्ने त्रिवि सभाले विश्वविद्यालयका महत्वपुर्ण निर्णय र कार्यदिशा सम्बन्धि महत्वपुर्ण छलफल गर्ने बुझिएको छ ।

‘राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्छ’

काठमाडौँ, ३० कात्तिक: त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेन्ट सेलद्वारा प्रकाशित जर्नल

सुशासन तथा भ्रष्टाचर निवारण अध्ययन’ मा स्नातकोत्तर

काठमाडौँ, १५ असोज: त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचर निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ । मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका

उपदानका लागि भौतारिँदै ३६ वर्ष त्रिविमा पढाएका शिक्षक

काठमाडौं, असोज ७ । त्रिभुवन विश्वविद्यालयमा ३६ वर्षभन्दा पनि बढी अटुट सेवा गरेका भारतीय करार शिक्षकले अवकाशपछि पाउनुपर्ने रकम नपाउँदा भौतारिनुपरेको छ। अवकाशपछि नियमअनुसार पाउनुपर्ने रकम नपाएपछि त्रिविका करार भारतीय

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण

काठमाडौं, भदौ ३१ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र विभाग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग

आंशिकलाई करार गर्न त्रिवि सहमत

काठमाडौं, भदौ १९ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत समाजवादी प्राध्यापक संघबीच त्रिविका आंशिक शिक्षकलाई करारमा लैजान दरबन्दी थप गर्ने सहमति भएको छ । त्रिविका देशभर सञ्चालित आंगिक क्याम्पसहरूमा २