Logo

प्रधानमन्त्री निवास बालुवाटारमा त्रिविसभा बस्दै



काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा त्रिभुवन विश्वविद्यालयको सिनेट बस्ने भएको छ । मंगलबार बस्ने त्रिवि सभाले विश्वविद्यालयका महत्वपुर्ण निर्णय र कार्यदिशा सम्बन्धि महत्वपुर्ण छलफल गर्ने बुझिएको छ ।

बैठकको लागि त्रिविमै विशेष भवन छुट्टाइएको भएपनि पहिलो पटक पहिलोपटक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको सिनेट बैठकमा बजेट र नियमावली संशोधनसम्बन्धि प्रस्ताव पेस गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot