Logo

Tag: नेकपा एमाले

एमाले अनुपस्थित सर्वदलीय बैठकमा के के भयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएन । एमाले विना पनि आयोजना गरिएको बैठकमा प्रतिनिधि सभाको बैठकबारे छलफल

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री कहाँ हुनुहुन्छ भनेर टेलिभिजन हेरेर मात्र थाहा पाउँछौंः रिमाल

काठमाडौं, असोज १४ । नेकपा एमालेका प्रभावशाली नेता विष्णु रिमालले प्रधानमन्त्री कहाँ हुनुहुन्छ भनेर टेलिभिजन हेरेर मात्र थाहा पाउने गरेको बताएका छन् । मुलुकमा सरकार भएको अनुभूति नै हुन नसकेको

एमालेमा १० भाईको संगठित गुट विघटन

काठमाडौं, असोज १४ । आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ। नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट

१० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नभए एमाले फेरि संकटग्रस्त हुन्छः डा. भीम रावल

काठमाडौं, असोज १३ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नभए पार्टी फेरि संकटग्रस्त हुने चेतावनी दिएका छन् । आसन्न विधान महाधिवेशनमा १० बुँदे अनुसार

अध्यादेश खारेज गर्ने कार्य असंवैधानिक भएको ओलीको आरोप

काठमाडौँ, १२ असोज: प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् चालू रहेका बेला अध्यादेश खारेज गर्ने कार्य असंवैधानिक रहेको आरोप लगाएका छन् । कानून, न्याय तथा संसदीय

दश बुँदे सहमति कार्यान्वयन गर्न गठित कायर्दलको बैठक जारी

काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कार्यदलका सदस्यहरुको बैठक जारी छ । पार्टी मुख्यालय थापाथलीमा अहिले दश

बामदेव यता न उता

काठमाडौं, १२ असोज । नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएपनि बामदेव गौतम सोही दलमै रहेको देखिन्छ । उनको राजीनामा स्वीकृत भएको छैन । तर, गौतम आफू एमालेको कुनैपनि जिम्मेवारीमा नरहेको बताइरहेका

दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता भएसँगै राप्रपा अध्यक्ष थापाको टिप्पणी: ‘भ्रष्ट-निर्लज्ज राजनीतिको नमुना’

काठमाडौँ, १२ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष कमल थापाले सरकारले आफैले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएकोप्रति टिप्पणी गरेका छन् । थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्विटमा रि–ट्विट गर्दै

संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्छ: महेश बस्नेत

काठमाडौँ, ११ असोज: नेकपा (एमाले)का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै बस्नेतले भने “एउटै दल

ओलीको पेलाईसामु टिक्लान् यी नेताहरु ?

काठमाडौं, ११ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा झन् प्रभाव बढाएका छन् । उनकै योजना अनुसार विधान अधिवेशन हुने भएको छ । विधानमा उमेरहद, प्रतिनिधि चयन, पदाधिकारीलगायत

हुम्लामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी)

सिमकोट, ११ असोज: नेकपा (एमाले) विभाजनपछि हुम्लामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वाला र प्रदेश सरकारका भौतिक पूर्वधार विकासमन्त्री अमरबहादुर थापा ।-तस्वीर :

महाधिवेशन र निर्वाचनमा ओलीकै नेतृत्वमा जाने हो, उहाँको कसैसँग प्रतिस्पर्धा हुन्न: शेरबहादुर तामाङ

काठमाडौं, असोज ११ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीभित्र केपी शर्मा ओलीको कसैसँग प्रतिस्पर्धा नहुने बताएका छन् । आगामी महाधिवेशन र निर्वाचनमा ओलीकै नेतृत्वमा जाने उनको भनाइ छ ।

Screenshot